Skip to main content

Purbi Garjan

राम अधिकारीको कविता संग्रह “सपना र छायाँहरु” प्रकाशन हुँदै

झापा । लामो समयदेखि भर्जिनियामा बसोबास गर्दै आएका राम अधिकारीको कविता संग्रह ” सपना र छायाँहरु” प्रकाशन हुन लागेको छ।

शब्द मिडिया लिमिटेडले प्रकाशन गर्न लागेको उक्त संग्रह यही दशैं/तिहारको समय पारेर प्रकाशन गर्न लागिएको हो । तीस वटा कविताहरु समाबेस उक्त संग्रहमा देशप्रेम, डायस्पोरा, मानवीय सम्बेदना र प्रेमका कविताहरु समेटिएका छन् ।

प्रकाशन हुने कविता संग्रहको लोकार्पणको जानकारी पछि उपलब्ध गराईने भएको छ। उक्त कविता संग्रह अनलाइन प्लाटफर्म बाट पनि उपलब्ध गराईने भएको छ। यसको बिस्तृत जानकारी पनि प्रकाशन पछि उपलब्ध गराईने भएको छ । अधिकारीले कविता, कथाका साथै समालोचनाका क्षेत्रमा कलम चलाउँछन। कपिलवस्तुमा जन्मिएर भर्जिनियामा बस्दै आएका अधिकारीको यो पहिलो कविता कृति हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali