Skip to main content

Purbi Garjan

विप्लव झापामा : अग्रगामि प्रवृतीलाई बलियो पार्दै

विप्लव झापामा : अग्रगामि प्रवृतीलाई बलियो पार्दै

झापा |
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द बिप्लव ३ गते बाट झापा भ्रमणमा हुनेछन् । आज २ गते सांझ उनी काठमाडौबाट भद्रपुर बिमान स्थल आईपुगेका हुन ।

३,४,५ गते उनले जिल्लाका विभिन्न स्थानमा अग्रगामी प्रवृती संग भेटघाट, छलफल अन्तर्कृया गर्नेछन् । बिप्लवको उदेश्य झापालाई देशको आगामि निकास संग जोड्न मसिनो गरि छलफल गर्ने रहेको छ ।

पार्टीका झापा जिल्ला इन्चार्ज सुमनसिंह सी, का अनुसार महासचिवको यो भ्रमण वर्तमान राजनितिक अन्यौलताको कारण भ्रमको खेती चलाएर झापा मार्फत प्रतिगमनकारी षड्यन्त्रलाई टेवा पुर्याउंदै आएको प्रवृतिलाई निरुत्साहित गर्ने र झापाको क्रान्तिकारी कम्युनिस्ट प्रवृतीलाई अग्रगामी निकासमा जोड्ने उदेश्य संग सम्बन्धित रहने छ ।

बिप्लवलाई स्वागत गर्न पार्टिका किरात – लिम्बुवान प्रदेश इन्चार्ज दिपेश सीको नेतृत्वमा पार्टिका नेता कार्यकर्ताहरु भद्रपुर बिमानस्थल पुगेर महासचिव बिप्लवलाई स्वागत गरेका छन । बिप्लवको यो पटकको झापा भ्रमणले झापालाई नंया ढंगले अग्रगामी पहलको निम्ति ध्रुबिकृत गर्ने बिश्वास रहेको पार्टिका केन्द्रिय सदस्य अर्जुन सीले qबताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

निशान निराैला इलाम। इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार बिहान ...
अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
ne_NPNepali