Purbi Garjan

दिन: २०८१ पुष २०, शनिबार

नेपाल मानव धर्म सेवा समितिद्वारा बौद्धमोडमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

नेपाल मानव धर्म सेवा समितिद्वारा बौद्धमोडमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मेचीनगर । नेपाल मानव धर्म सेवा समितिले मेचीनगर २ स्थित बौद्धमोडमा निःशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ। आराध्या माताजीको जन्मोत्सवको पावन अवसर पारेर नेपाल मानव धर्म सेवा समितिसामाजिक उत्तरदायित्व अन्तरगत एकदिने निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएको हो । नेपाल मानव धर्म सेवा समितिका सुवर्ण बाइजी सन्त महात्माको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन मेचीनगर २ का वडाध्यउक्ष दिपक बरालले गरेका थिए । प्रमुख अतिथि वडाध्यक्ष बरालले मानीसको स्वास्थ्य संवेदनशिलतालाई बुझेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नु राम्रो कार्य रहेको बताए । मानिस स्वास्थ्यबाट बन्चित हुँनु हुँदैन उनले भने अप्ठारोमा परेका नागरिकलाई आवश्यम साथ सहयोग गर्न वडाकार्यालय समेत तयार रहेको बताए । उद्घाटन…
Read More
ne_NPNepali