Purbi Garjan

दिन: २०८२ पुष २८, सोमबार

इन्डो–नेपाल मिडिया कपमा तराई प्रेस क्लब दार्जिलिङ च्याम्पियन

काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कपको उपाधि तराई प्रेस क्लब दार्जिलिङले आफ्नो नाममा लेखाएको छ। सोमबार काँकरभिट्टा माध्यमिक विद्यालयको खेल मैदानमा भएको फाइनलमा तराई प्रेस क्लबले भद्रपुर प्रेस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बन्न सफल भयो।     खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा तराई प्रेस क्लबले आक्रामक प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पारेको थियो। खेलको ३२औँ मिनेटमा प्रवेश भुजेलले उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाए। त्यसपछि ४४औँ मिनेटमा दावा लामाले गोल थप्दै उपाधि सुनिश्चित गरे। फाइनल खेलमा निर्णायक भूमिका खेलेका दावा लामा ‘म्यान अफ द म्याच’ घोषित भए र नगद १ हजार…
Read More
ne_NPNepali