Purbi Garjan

दिन: २०८२ माघ १६, बिहीबार

झापाको अर्जुनधारा स्थित दोभान एकीकृत कृषि परियोजनाको पराल स्टोकमा आगलागी

झापा, १५ माघ ।  झापाको अर्जुनधारा नगरपालिका–७ स्थित दोभान एकीकृत कृषि परियोजनाको परालको स्टोकमा आगलागी भएको छ। परियोजनाका सञ्चालक दिपल कार्कीका अनुसार करिब ५ विगाह बराबरको पराल जलेर नष्ट हुँदा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ। आगलागी नियन्त्रणका लागि बिर्तामोड नगरपालिकाको दमकल, प्रहरी तथा स्थानीय बासिन्दा खटिएका थिए ।
Read More
ne_NPNepali