Skip to main content

Purbi Garjan

समाजसेवी अफरोजद्वारा राजगढ मदरसाका १८ बालबालिकालाई न्यानो कपडा वितरण

विर्तामोड । झापाको विर्तामोड -३ निवासी समाजसेवी अफरोज खान पठानले राजगढ मदरसाका ५० बालबालिकालाई न्यानो कपडा वितरण गरेका छन्।

बढ्दो चिसोका कारण न्यानो कपडा नपाएका मदरसाका बालबालिकालाई मदरसा तालिम कुरानका अध्यक्ष समेत रहेका अफरोज खान पठानले न्यानो कपडा वितरण गरेका हुन्।

समाजसेवामा निरन्तर लागि परिरहेका अफरोजले यसअघि पनि विभिन्न सामाजिक कार्यमा सहभागीता जनाउँदै आइरहेका छन्। आज  राजगढ -५ मा रहेको मदरसाका बालबालिकालाई उनले सुइटर, ज्याकेट , टाउजर र ओछ्याउने म्याट वितरण गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali