Month: १८ बैशाख २०८१, मंगलवार १५:५९

आदर्श च्यालेन्ज कप: रेडहर्ष इलामलाई स्तब्ध पार्दै बेलबारी सेमिफाइनलमा

बुुद्धशान्ति । बुुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेञ्ज कपको क्वाटरफाइनल खेलमा रेडहर्ष इलामलाई २–० गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । बेलबारी एफसीले सेमिफाइनलमा बिर्तामोड युुनाइटेडसँगको भेट पक्का…

समाजवादी अभियानको रुपमा निर्वाचनलाई प्रयोग गर्नुपर्छ : विप्लव सी

शाहस भट्टकाठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले समाजवादी अभियानको रुपमा निर्वाचनलाई प्रयोग गर्ने नीति अघि सारिएको बताएका छन् ।मंगलबार नवौं केन्द्रीय समितिको पाँचौ पूर्ण बैठकका निर्णयहरु सार्वजनिक गर्दै…

आदर्श च्यालेन्ज कप: धरानमाथि मानेभन्ज्याङको गोल बर्षा

बुद्धशान्ति । धरान एफसीमाथि सहज जित हात पार्दै पाहुना टोली भारतको मानेभन्ज्याङ एफसी झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा मानेभन्ज्याङले आयोजक आदर्श…

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल विभाजन

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल विभाजन भएको छ । सो पार्टीका सचिवालय सदस्य समरजङले आज पत्रकार सम्मेनलको आयोजना गरेर नेपाल कम्युनिष्ट पार्टी (बहुमत) र तत्कालिन नेकपा (क्रान्तकारी माओवादी) बीचको…

इलाम उप-निर्वाचन : काङ्ग्रेस अघिअघि एमाले पछिपछि

इलाम । इलाम २ मा जारी उपनिर्वाचनको सुरुवाती मतपरिणाममा नेपाली काँग्रेसले सुरुवाती अग्रता लिएको छ । फाकफोकथुम वडा नम्बर १ र २ को मतगणना सकिदाँ नेपाली काँग्रेसका डम्बर खड्काले ११४५…

साम्राज्यवादले जनतामा छरेको निराशाले रवि र ज्ञानेन्द्र शाही जन्मायो : आजाद सी

शोभराज बरालरसुवा – नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा पश्चिम ताम्सालिङ ब्युरो इन्चार्ज आजाद सीले साम्राज्यवादले नेपाली जनतामा छरेको भ्रम र निराशाले ज्ञानेन्द्र शाही र रवि लामिछाने जन्माएको बताएका…

समाजवादी मोर्चा समाजावादी क्रान्तिको आधार तयार गर्न बनेको हो : सांसद गौतम

शोभराज बराल रसुवा – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका नेता बागमती प्रदेशसभा सांसद इन्द्रप्रसाद गौतमले समाजवादी मोर्चा, समाजवादी क्रान्तिको आधार तयार गर्न बनेको बताएका छन् । शनिबार समाजवादी मोर्चा नेपाल,…

नेकपा कि महिला नेतृ आस्था विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी पोलिट ब्युरो सदस्य सावित्रा सी `आस्था´ विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । बाटोको म्याद बाहेक ३५ दिनभित्र हाजिर हुन भन्दै उनलाई जिल्ला अदालत…

बिर्तामोडको अदुवा पुल नजिकै एक महिला मृत फेला

विर्तामोड । झापाको बिर्तामोड – ४ स्थितअदुवा पुल नजिकै एक महिला मृत अवस्थामा शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत भेटिएकी महिला अन्दाजी ३५ वर्षकी सुनिता राजवंशी…

अखिल समाजवादी झापाद्वारा एमसिसी विरुद्धको भित्तेलेखन

झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अखिल समाजवादी झापाले नयाँ वर्षको प्रारम्भमा एमसिसी सम्झौताको विरुद्ध भित्तेलेखन गरेको छ। संगठनका पूर्वी झापा इन्चार्ज डीपीको नेतृत्वमा विद्यार्थीहरुले जिल्लाको अर्जुनधारा…