Purbi Garjan

दिन: २०८१ मंसिर ६, बिहीबार

चौंथो खुदुनाबारी गोल्डकपको उपाधि मेचीनगरलाई

चौंथो खुदुनाबारी गोल्डकपको उपाधि मेचीनगरलाई

अर्जुनधारा । झापाको अर्जुनधारामा सम्पन्न चौंथो खुदुनाबारी गोल्डकपको उपाधि मेचीनगर नगरपालिकाले जितेको छ । अर्जुनधारा–३ को कैदले प्राकृतिक रंगशालामा बुधबार सम्पन्न भएको गोल्डकपको फाइनल खेलमा शिवसताक्षी नगरपालिकालाई २-० गोल अन्तरले पराजित गर्दै मेचीनगरले उपाधि कब्जा गरेको हो । मेचीनगरलाई जित दिलाउन लक्षु थापाले व्यक्तिगत २ गोल गरेका थिए। उनले खेलको २६ औं र ३६ औं मिनेटमा गोल गरेका थिए । गोल्डकपको विजेता मेचीनगरले नगद १ लाख ११ हजार २ सय ११ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण-पत्र पुरस्कार पायो । उपविजेता बनेको शिवसताक्षीले नगद ५५ हजार ६ सय ५५ रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । शिवसताक्षीका निकेश श्रेष्ठ…
Read More
नेकपा पुनर्गठन नगरेको भए नेपाली जनताको प्रतिनिधित्व गर्ने पार्टी हुन्थेन : प्रकाण्ड

नेकपा पुनर्गठन नगरेको भए नेपाली जनताको प्रतिनिधित्व गर्ने पार्टी हुन्थेन : प्रकाण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले आफुहरुले क्रान्तिकारी विचार दृष्टिकोणबाट पार्टी पुनर्गठन नगरेको भए नेपाली जनताको प्रतिनिधित्व गर्ने पार्टी नै नहुने अवस्था आएको दाबी गरेका छन् । काठमाडौँमा आयोजना गरिएको पत्रकार सम्मेलनलाई सम्बाेधन गर्दै नेकपाका प्रवक्ता प्रकाण्ड सीले यस्तो दाबी गरेका हुन् । ‘जनताको प्रतिनिधित्व गर्ने पार्टी नभए साम्राज्यवादी दलालहरुको उत्पीडन भोगिरहनु पर्छ’ उनले भने ,‘सायद नेपालमा नेपाल कम्युनिष्ट पार्टी नभएको भए एमसीसी र एसपीपीको जस्ता राष्ट्रघाती सम्झौताले देश नरहने अवस्था थियो, नेकपाले राष्ट्रिय स्वाधीनको पक्षमा र भ्रष्टाचार, कमिसन तथा दलालहरुका विरुद्ध निरन्तर संघर्ष गर्नु पर्यो ।’ प्रवक्ता प्रकाण्डले अध्यारो सुरुङभित्र पुगेको नेपालको कम्युनिष्ट क्रान्तिकारी आन्दोलनलाई मंसिर ८…
Read More
ne_NPNepali