Purbi Garjan

दिन: २०८१ फाल्गुन २७, मंगलवार

मेचीनगर गोल्डकप : एपीएफलाई हराउँदै मच्छिन्द्र सेमिफाइनल प्रवेश

मेचीनगर गोल्डकप : एपीएफलाई हराउँदै मच्छिन्द्र सेमिफाइनल प्रवेश

मेचीनगर । झापाको मेचीनगरमा जारी मेचीनगर गोल्डकप अन्तर्गत मंगलवार भएको अन्तिम क्वाटरफाइनल खेलबाट मच्छिन्द्र फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आजको खेलसँगै जारी प्रतियोगिताको सेमिफाइनल संस्करण पुरा भएको छ । मच्छिन्द्रले जितमा १–० को संघर्षपूर्ण जित निकाल्यो । मच्छिन्द्रका लागि निर्णायक एक मात्र गोल विदेशी खेलाडी युसुफ मलिकले पहिलो हाफको अतिरिक्त समयमा गरेका थिए । उनले स्टेफन कामाहाको पासमा पेनाल्टी एरियाबाट गोल गरे । मच्छिन्द्रले दोस्रो सेमिफाइनल खेलमा चर्च व्वाइज युनाइटेडको सामना गर्नेछ । खेलको ११ औँ मिनेटमा मच्छिन्द्रका आदित्य शाक्यको क्रसमा स्टेफन कामाहाले गरेको हेडर बाहिरियो । खेलको ३५ औँ मिनेटमा मछिन्द्रका पुजन श्रेष्ठको फ्रिकिकलाई विदेशी खेलाडी युसुफ…
Read More
इण्डो- नेपाल टि-ट्वान्टी क्रिकेट :विर्तामोडलाई हराउँदै पेनोरिस सेमिफाइनलमा

इण्डो- नेपाल टि-ट्वान्टी क्रिकेट :विर्तामोडलाई हराउँदै पेनोरिस सेमिफाइनलमा

मेचीनगर । झापाको मेचीनगर -४ बाहुनडाँगी स्थित सरस्वती माविको खेल मैदानमा जारी इण्डो-नेपाल  टि-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको  खेलमा विर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले पराजित गर्दै पेनोरिस -११ सेमिफाइनल प्रवेश गरेको छ। टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै मात्रै १४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल ठाकुरले सर्वाधिक ५६ रन बनाए । उनले ३५ बलमा ५६ रन बनाएका हुन्। त्यस्तै सिन्टु देवले १९ रन, करनजित रोयले १७ रन तथा बोनम अलि खान र अनुज रोयले समान १२ रन बनाए। बलिङतर्फ विर्तामोडका लागि ज्ञानु श्रेष्ठले सर्वाधिक ५ विकेट लिए। उनले कसिलो बलिङ गर्दै…
Read More
पाँचौं मेचीनगर गोल्डकपमा आज मछिन्द्र र एपीएफ भिड्दै

पाँचौं मेचीनगर गोल्डकपमा आज मछिन्द्र र एपीएफ भिड्दै

मेचीनगर। झापाको मेचीनगरमा जारी पाँचौं मेचीनगर गोल्डकप अन्तर्गत आज अन्तिम क्वाटरफाइनल खेल हुँदैछ । काँकरभिट्टा खेल मैदानमा आज ए डिभिजन क्लब मछिन्द्र एफसी काठमाडौं र विभागीय टिम शसस्त्र प्रहरीको एपीएफ एफसी काठमाडौं बिच खेल हुनेछ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा सञ्चालित मेचीनगर गोल्डकपको पाँचौं संस्करणमा यी दुई टिम बिच रोमाञ्चक भिड्न्त हुने आयोजकले जनाएको छ । आजको खेल जित्दै दुवै टिमले अन्तिम चारमा फाइनल प्रवेशिका लागि चर्च ब्वाइज युनाइटेड संगको भेट पक्का गर्ने दाउमा हुनेछन् । यसअघि सोमबार भएको खेलमा उज्वेकिस्तानको व्ल्याक बुल्स एफसीलाई पराजित गर्दै धरान एफसी सेमिफाइनलमा प्रवेश गरिसकेको छ । धरानले पहिलो सेमिफाइनलमा आयोजकसंग खेल्ने छ…
Read More
ne_NPNepali