Purbi Garjan

दिन: २०८२ श्रावण १७, शुक्रबार

झापाको चर्चित र्याप ग्रुप Sloke Vibe को धमाकेदार कमब्याक, नयाँ म्युजिक भिडियो चाँडै सार्वजनिक हुने

Sloke Vibe को धमाकेदार कमब्याक: बिर्तामोडबाट र्याप इन्डस्ट्री हल्लाउन तयार! बिर्तामोड, झापा — केही समयको विश्रामपछि झापाको चर्चित र्याप ग्रुप Sloke Vibe फेरि धमाकेदार कमब्याकको तयारीमा जुटेका छन्। दर्शक तथा श्रोतालाई उत्साहित बनाउने गरी उनीहरूले नयाँ म्युजिक भिडियोसहित पुनः र्याप इन्डस्ट्रीमा प्रवेश गर्न लागेका हुन्। स्थानीय युवामाझ निकै लोकप्रिय रहेको Sloke Vibe ले यसपटकको कमब्याकलाई "सबैभन्दा ठुलो" भन्दै प्रमोट गरेका छन्। उनका अनुसार यसपटकको प्रस्तुतीमा संगीत, शब्द र भिडियो निर्माणमा नयाँपन देखिनेछ। Sloke Vibe का सदस्यहरूले सामाजिक सञ्जालमार्फत फ्यानलाई यसपटकको म्युजिक भिडियो "सिर्जनात्मक, दमदार र फरक स्वादको" हुने दाबी गरेका छन्। बिर्तामोडको सडकदेखि स्टुडियोसम्मको संघर्ष बोकेको समूहले योपटकको सिर्जनालाई आफ्नो…
Read More
विद्यालयको भ्यान दुर्घटनामा २१ जना घाइते, ७ जना विएण्डसी अस्पतालमा रेफर

विद्यालयको भ्यान दुर्घटनामा २१ जना घाइते, ७ जना विएण्डसी अस्पतालमा रेफर

मेचीनगर। झापाको मेचीनगर नगरपालिका–९ खुट्टिडाँगीस्थित भित्री सडक खण्डमा पारिजात पब्लिक स्कुलको भ्यान अनियन्त्रित भई दुर्घटनामा पर्दा चालकसहित २१ जना घाइते भएका छन्। बिहान करिब १० बजे मागुरमाडीबाट विद्यालयतर्फ जाँदै गरेको मे.१ ज. ३१०७ नम्बरको भ्यान दुर्घटना भएको हो। दुर्घटनामा परी झापा मेचीनगर–९ का ४५ वर्षीय चालक गणेश श्रेष्ठसहित विद्यालयका शिक्षक र विद्यार्थीहरू घाइते भएका हुन्। श्रेष्ठको टाउकोमा चोट लागेको छ र उनको अवस्था मध्यम रहेको बताइएको छ। उनीसहित केही घाइतेको उपचार बिर्तामोडस्थित विएण्डसी अस्पतालमा भइरहेको छ। दुर्घटनामा परी सबिस्का राई (६ वर्ष), समिरा बिसुङ्खे (४ वर्ष), संयोग बिसुङ्खे (१२ वर्ष), अंगु बराई मगर (९ वर्ष), र विद्यालयकी शिक्षिका प्रिति सिवा…
Read More
ne_NPNepali