Purbi Garjan

दिन: २०८३ जेष्ठ २, शनिबार

कानुन निर्माण प्रक्रियालाई छिटो टुङ्ग्याउन कोशी प्रदेश सरकारलाई इक्यानको आग्रह

कानुन निर्माण प्रक्रियालाई छिटो टुङ्ग्याउन कोशी प्रदेश सरकारलाई इक्यानको आग्रह

झापा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले कोशी प्रदेश सरकारलाई शिक्षा ऐन बनाउँदा शैक्षिक परामर्शका क्षेत्रमा समेट्नुपर्नेे सुझावसहित ज्ञापन पत्र बुझाएको छ । कोशी प्रदेश सरकारले कन्सल्टेन्सीहरुलाई ब्यवस्थित गर्दै कानुनी दायरामा ल्याउने तयारी स्वरुप कानुन निर्माणको प्रक्रिया शुरु गरेसंगै इक्यानले कानुन निर्माण प्रक्रियामा चासो ब्यक्त गरेको हो । इक्यान केन्द्रका अध्यक्षमा लक्ष्मण पौडेल (एन्ड्रयु)ले शैक्षिक परामर्श ब्यवसायीहरुलाई ब्यवस्थित गर्न कानुन आवश्यक रहेको र आफुहरुले कानुन निर्माण गर्न समेट्नुपर्ने विषयलाई अवगत गराउँदै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापन पत्र बुझाएको जानकारी दिए । शैक्षिक परामर्श क्षेत्रलाई ‘एकेडेमिक सर्भिस सेक्टर’ को मान्यता दिनुपर्ने, छुट्टै ‘कोशी प्रदेश शैक्षिक परामर्श सेवा ऐन’ निर्माण गर्नुपर्ने,…
Read More
ne_NPNepali