बाजुरा । बाजुरा जिल्लाको बाह्रबिसे नजिकै केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बिहान ३ः५३ बजे ३.७ रेक्टर स्केलको भूकम्प गएको हो ।

सुदूरपश्चिमसँगै कर्णाली प्रदेशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो ।

Facebook Comments Box