झापा । नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्त्वपूर्ण खेलाडी ललित नारायण राजवंशी अभ्यासका क्रममा घाइते भएका छन्,।

Advertisements

चीनमा आयोजना हुने १९औं एसियन गेम्सको लागि भै रहेको बन्द प्रशिक्षणको अभ्यासका क्रममा नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण सदस्य राजवंशी घाइते भएको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ।

घाइते भएपछि (Closed Right clavicle fracture) डाइगनोस भएर आज शल्यक्रिया गर्ने तयारी गरिएको पनि क्यानले जनाएको छ।

Facebook Comments Box