Purbi Garjan

दिन: २०८२ कार्तिक २३, शनिबार

झापा महिला गोल्डकपः फाइनल प्रवेशका लागि आज विभागीय डर्बी एपिएफ र आर्मी खेल्दै

झापा महिला गोल्डकपः फाइनल प्रवेशका लागि आज विभागीय डर्बी एपिएफ र आर्मी खेल्दै

बिर्तामोड, कात्तिक २२ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनलअन्तर्गत आज विभागीय प्रतिद्वन्द्वी एपिएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच रोमाञ्चक भिडन्त हुँदैछ । आज दिउँसो ३ बजेबाट सुरु हुने खेल फाइनल प्रवेशको लागि मात्र होइन, नेपाली महिला फुटबलको दुई ठुला नामबीचको प्रतिष्ठाको लडाइँ पनि बन्ने अपेक्षा गरिएको छ । क्वार्टर फाइनल चरणमा एपिएफले भारतको सिक्किम सिंग्लिङ स्पोर्टिङ क्लबलाई ७–० गोलको फराकिलो अन्तरले पराजित गर्दै उत्कृष्ट लयमा रहेको संकेत दिएको थियो । त्यस्तै, आर्मीले आरएस पोखरालाई ६–० गोलले हराउँदै आफू पनि उपाधि दाबेदार टोली भएको प्रमाणित गरेको हो । एपिएफका प्रशिक्षक जिवेशकुमार…
Read More
ne_NPNepali