Skip to main content

Purbi Garjan

दिन: २०८३ असार २९, सोमबार

जोरसिमल चेकपोस्ट बाट सशस्त्र प्रहरीले समात्यो पिकअप सहित तस्करीको सामान

जोरसिमल चेकपोस्ट बाट सशस्त्र प्रहरीले समात्यो पिकअप सहित तस्करीको सामान

झापा, मेचीनगर । झापाको मेचीनगर नगरपालिका–७ जोरसिमल क्षेत्रबाट सशस्त्र प्रहरीले अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याइएको सामानसहित एक पिकअप गाडी बरामद गरेको छ। असार २८ गते राति ९ः४० बजे सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर काँकडभिट्टाबाट खटिएको चेकप्वाइन्ट टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा प्रदेश नं. १–०१–००११ च ९८४२ नम्बरको पिकअप नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरी निरीक्षक कृष्णबहादुर डाँगीको कमाण्डमा खटिएको ९ जनाको टोलीले उक्त पिकअपमा भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका स्टेशनरी सामग्री फेला पारेको जनाएको छ। बरामद गरिएको पिकअप गाडीसहित सामानको कुल मूल्य ११ लाख ३४ हजार ४ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ। उक्त…
Read More
ne_NPNepali