Skip to main content

Purbi Garjan

दिन: २०८३ आश्विन १८, आईतवार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। रातभर अवैध ओसारपसार, साना चालकमाथि कडाइ तर ठूला गिरोहलाई छुट दिने गरेको स्थानीयको आरोप काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टामा सीमा सुरक्षाको जिम्मेवारी सम्हाल्दै आएको सशस्त्र प्रहरी बलको भूमिकामाथि पछिल्ला दिनमा गम्भीर प्रश्नहरू उठ्न थालेका छन्। सीमा सुरक्षा तथा चोरी निकासी–पैठारी नियन्त्रण गर्ने जिम्मेवारी भए पनि नाका आसपासका विभिन्न क्षेत्रहरूबाट रातको समयमा खुलेआम तस्करी भइरहेको पाइएको छ। मेचीनगरको उत्तर–पूर्वी क्षेत्र तिरिङ, नकलबन्द, तुर्केनी, पिङ्कीठ्याक, मेचीडाँडा, गैरीगाउँ, भान्साखोला तथा सतिघट्टा लगायतका क्षेत्र हुँदै रातभर कपडा, मोटर पार्ट्सजस्ता सामग्री भारतबाट नेपाल भित्रिने क्रम बढ्दो…
Read More
ne_NPNepali