Skip to main content

Purbi Garjan

दिन: २०८३ मंसिर ६, शनिबार

दोस्रो महिला झापा गोल्डकप : पोखरालाई हराउँदै झापा -११ सेमिफाइनल प्रवेश

दोस्रो महिला झापा गोल्डकप : पोखरालाई हराउँदै झापा -११ सेमिफाइनल प्रवेश

झापा । दोस्रो  एक्स्ट्रिम झापा महिला गोल्डकपको उद्घाटन खेलमा सजिना स्याङताङको ह्याट्रिकको मद्दतले झापा–११ फुटबल क्लबले आरएस पोखरा फुटबल क्लबलाई १०–० ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । एकपक्षीय खेलमा झापाले पोखरालाई दबाबमा राखेको थियो । खेल अवधिभर पोखराले झापाको पोस्टमा गोलको अवसर सिर्जना गर्न सकेन । पहिलो हाफमा प्रतिस्पर्धात्मक खेल पस्केको पोखराले दोस्रो हाफमा ८ गोल खाएको थियो । झापाको जितमा सजिना स्याङताङले ह्याट्रिकसहित ४, ममता राउतले २ तथा सेमिहाङमा लिम्बु, सञ्जु तामाङ, अञ्जली चन्द र पुनम चेम्जोङले १–१ गोल गरे । झापाले पहिलो गोलका लागि खेलको ३६ औँ मिनेट पर्खिनु प¥यो । झापाका लागि पहिलो गोल सेमिहाङमा लिम्बुले…
Read More
ne_NPNepali