Month: १५ माघ २०८०, सोमबार ०७:२७

माइला लामा अस्वस्थ भएपछि काकडभिट्टामा भोलि हुने अन्तरक्रिया कार्यक्रम २३ गतेलाई सर्यो

मेचीनगर । तत्कालीन जनयुद्धका सफल कमान्डर, जनवादी कलाकार तथा नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य माइला लामाको विशेष उपस्थितिमा भोलि १६ गते मंगलबार काकडभिट्टामा हुने....

ज्ञानेन्द्र शाहीलाई नेकपाबिरुद्ध दिएको अभिव्यक्ति तुरुन्त फिर्ता लिएर माफी माग्न चेतावनी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले राप्रपा नेपालका प्रवक्ता तथा जु्म्ला जिल्लाका सांसद ज्ञानेन्द्र शाहीलाई नेकपाबिरुद्ध दिएको अभिव्यक्ति तुरुन्त फिर्ता लिएर माफी माग्न चेतावनी दिएको....

डिल्लीराज माविका प्रअमाथी आर्थिक हिनामिनाको आरोप , कारबाही गर्ने नेकपाको चेतावनी

झापा । झापाको झापा गाउँपालिका -४ टायनडुब्बामा रहेको श्री डील्लीराज मा.वी. का प्रअ विरेन्द्र प्रसाद गुप्ता माथि आर्थिक हिनामिना गरेको आरोप लागेको छ। आर्थिक....

बाहुण्डाँगी जेसीज र काकडभिट्टा आई केयर बिच सदस्यको नि:शुल्क आँखा उपचार गर्ने सम्झौता

मेचीनगर। बाहुण्डाँगी जेसीज र काँकरभिट्टा आँखा अस्पताल बीच आँखा उपचार सम्बन्धी दुई पक्षीय सम्झौता भएको छ । आज आइतबार अस्पतालको सभा हलमा सम्पन्न दुई....

नेकपाका नेता माइला लामा झापा आउँदै, काकडभिट्टामा अन्तरक्रिया कार्यक्रम हुने

मेचीनगर । तत्कालीन जनयुद्धका सफल कमान्डर, जनवादी कलाकार तथा नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य माइला लामाको विशेष उपस्थितिमा १६ गते मंगलबार काकडभिट्टामा वृहत् अन्तरक्रिया....

दमकमा पार्टीको नाम बेचेर गलत हर्कत गर्नेलाई कारबाही गर्ने नेकपाको चेतावनी

झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पश्चिम झापा जिल्ला अन्तर्गत दमक नगरपालिका आसपासमा पार्टीको लोकप्रीयताको फाईदा उठाउदै पार्टीको नाम बेचेर मुद्धामामला मिलाउने, आर्थिक....

ग्रेस इन्टरनेसनलको ब्राण्ड एम्बेसडरमा दिपेन्द्र सिंह ऐरी

काठमाडौं । ग्रेस इन्टरनेशनल ग्रुपको ब्रान्ड एम्बेसडरमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर तथा नेपाल पुलिस क्लबका कप्तान दीपेन्द्रसिंह ऐरी नियुक्त भएका छन् । बिहिवार....

चारआली सांस्कृतिक महोत्सव आजदेखि शुरु, ख्यातिप्राप्त कलाकारहरू आउँदै

चारआली । झापाको मेचीनगर-१३ चारआलीमा आजबाट ‘चारआली सांस्कृतिक महोत्सव–२०८०’ सुरु भएकाे छ । आजबाट शुरु चारआली सांस्कृतिक महोत्सव–२०८०’ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका ख्यातिप्राप्त....

लघुवित्त संस्थाले पार्टी विरोधी गतिविधि गरेको भन्दै पाँचथरमा नेकपाले दियो चेतावनी

पाँचथर। पाँचथर जिल्ला फाल्गुनन्द-५, कोलबुङमा एनआइसी लघुवित्तिय संस्थाका कार्मचारीले नेपाल कम्युनिष्ट पार्टी पाँचथरले हातपात गरेको भनि कपोकल्पित झुट्टा आरोप लगाएको भन्दै अनावश्यक कुरामा राजनीति....

राष्ट्रियसभा निर्वाचन : स्वतन्त्र तीन मेयरले गरे बहिस्कार

झापा । राष्ट्रियसभा सदस्यको आज भएको निर्वाचनमा देशका तीन चर्चित मेयरले बहिस्कार गरेका छन्, । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, धरान उपमहानगरका मेयर हर्क....