Skip to main content

Purbi Garjan

दिन: २०८१ पुष १५, सोमबार

चुनाव संघर्षकै मोर्चा हो : अनिल सी

चुनाव संघर्षकै मोर्चा हो : अनिल सी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले क्रान्तिकारी कम्युनिस्टका लागि चुनाव पनि संघर्षकै मोर्चा हुने दावि गरेका छन् । सोमबार जनप्रचार तथा प्रकाशन विभाग अन्तरगत साधारण शाखाको नवौँ बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेकपाले चुनावमा जाने निर्णय गरेपछि संसदीय पार्टी बनेको आरोप लागिइरहेका बेलामा नेता अनिलले चुनावलाई आफ्नो पार्टीले संघर्षको मोर्चाका रुपमा प्रयोग गर्न खोजेको बताए । ‘हामीले जड्सुत्रबाट बाहिर निक्लिएर केही नयाँ सोच्नुपर्छ ।’, उनले भने, ‘चुनाव बहिस्कार र प्रयोग मात्र होइन, यसलाई संघर्षको मोर्चाको रुपमा पनि खुल्ला गर्नुपर्छ । हामीले यो पटक कम्युनिस्टका परम्परागत नजिरलाई तोड्दै नयाँ गर्न खोजेका छौँ ।’ नेकपाले…
Read More
जनताको निराशालाई चिर्ने कार्यक्रम नेपाली विशेषताको समाजवाद हो : विप्लव सी

जनताको निराशालाई चिर्ने कार्यक्रम नेपाली विशेषताको समाजवाद हो : विप्लव सी

शोभराज बराल काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपाली जनताको निराशालाई चिर्ने कार्यक्रम नेपाली विशेषताको समाजवाद भएको बताएका छन् । सोमबार जनपत्रकार सङ्गठन नेपालले काठमाडौँमा आयोजना गरेको सङ्गठनको तर्फबाट नेपाल पत्रकार महासंघमा निर्वाचित उम्मेदवारलाई बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले यस्तो बताएका हुन् । जनतामा व्यापक निराशा रहेको बताउँदै विप्लवले निराशा चिर्नका लागि नेकपाले नेपाली विशेषताको समाजवादी कार्यक्रम ल्याएको बताए । ‘समाजवाद अमूख पार्टीको कार्यक्रम होइन्, यो त जनताको निराशालाई चिर्ने कार्यक्रम हो ।’, विप्लवले भने, ‘नेपाली जनताको निराशालाई चिर्न हामीले नेपाली विशेषताको समाजवादी कार्यक्रम ल्याएका छौँ ।’ उनले देश उकुस, मुकुस भएका बेलामा भर्खरै सम्पन्न पार्टीको…
Read More
मेचीनगर १४ वडामा सम्पन्न भयो अपाङ्गता भएकाको स्वास्थ्य जाँच

मेचीनगर १४ वडामा सम्पन्न भयो अपाङ्गता भएकाको स्वास्थ्य जाँच

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर १४ मा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । मेचीनगरले अभियान कै रुपमा पुस १ गतेदेखि वडा नम्बर १ बाट सुरु गरेको उक्त कार्यक्रम आइतबार १४ नम्बर वडामा सम्पन्न भएको हो । पुस १५ गतेसम्म वडागत रुपमा सञ्चालन हुने अभियान मेचीनगरको पन्ध्रै वटा वडामा एक - एक दिन सञ्चालन हुने छ । नगरको १, २, ३, ४ , ५, ६, ७, ८, ९, १०, ११, १२, १३ र १४ नम्बर वडामा कार्यक्रम सकिएको छ । अब बाँकी रहेको १५ नं वडामा आज सोमबार सकिने…
Read More
ne_NPNepali