Category: खेलकुद

“एनएसजेएफ झापा स्पोर्टस अवार्ड २०७९” चैत्र २९ मा

बिर्तामाड । नेपाल खेलकुद पत्रकार मञ्च झापाले प्रत्येक वर्ष आयोजना गर्दै आएको खेलकुद क्षेत्रको प्रतिष्ठित कार्यक्रम ‘एनएसजेएफ झापा स्पोर्टस अवार्ड २०७९’ यही चैत २९ गते बिहीबार हुने भएको छ ।…

कार्गिल सहिद स्मृति फुटबल : बाहुण्डागीको विजयी शुरुवात

मेचीनगर। कचनकवल फुटबल क्लबविरुद्ध २-० को सहज जीत निकाल्दै बाहुण्डागी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ । मेचीनगर ४…

मेचीनगर स्पोर्ट्स मेनिया २०८० : मेचीनगर १० च्याम्पियन

मेचीनगर । मेचीनगर वडा नम्बर १० मेचीनगरमा जारी प्रथम मेचीनगर स्पोर्ट्स मेनिया २०८० को च्याम्पियन बनेको छ । मेचीनगर खेलकुद विकास समितिकाे आयोजनामा सञ्चालन भएको मेचीनगर स्पोर्ट्स मेनियामा १६ स्वर्ण…

मेचीनगर स्पोर्ट्स मेनिया: महिला फुटबलको उपाधि वडा नम्बर -४ लाई

मेचीनगर । मेचीनगरमा जारी प्रथम मेचीनगर स्पोर्ट्स मेनिया २०८० अन्तर्गत महिला फुटबल खेलको उपाधि मेचीनगर ४ ले चुमेकाे छ । मेचीनगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालित प्रतियोगिताको सोमबार भएको फाइनल…

मेचीनगर स्पोर्टस् मेनिया: मार्सल आर्ट तर्फको खेल सम्पन्न

मेचीनगर । मेचीनगरमा जारी ‘प्रथम मेचीनगर स्पोर्टस् मेनिया २०८० अन्तर्गत मार्सल आर्ट तर्फको खेल सम्पन्न भएको छ । मेचीनगर खेलकुद विकास समितिको आयोजनामा फागुन २९ गतेदेखि सञ्चालन भइरहेको मेचीनगर स्पोर्टस्…

चर्च ब्वाइज झापा गोल्डकपको नयाँ च्याम्पियन

बिर्तामोड। नाइजेरियन स्ट्राइकर अबयोमी ओलुवासेउन फकुन्लेको दुई गोल प्रेरित चर्च ब्वाइज युनाइटेड झापा गोल्डकप फुटबलको नयाँ च्याम्पियन बनेको छ । सोमबार भएको फाइनल खेलमा चर्च ब्वाइजले विभागीय टोली सश्स्त्र प्रहरी…

झापा गोल्डकप : झापा ११ लाई पराजित गर्दै चर्च ब्वाइज फाइनलमा

बिर्तामोड । आयोजक झापा ११ एफसीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै चर्च ब्वाइज युनाइटेड झापा गोल्ड कपको छैटौँ संस्करणको फाइनलमा प्रवेश गरेको छ । शनिबार बिर्तामोडस्थित डोमालाल राजवंशी खेलमैदानमा निर्धारित…

झापा गोल्डकप : आर्मीलाई हराउँदै एपीएफ फाइनल प्रवेश

बिर्तामोड । सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब झापामा जारी छैटौँ झापा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ ।चारपटकको झापा गोल्ड कपको विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० गोलअन्तरले हराउँदै एपिएफ…

मेचीनगरमा “मेचीनगर स्पोर्टस मेनिया २०८० ” फागुन २९ देखि हुँदै

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा “मेचीनगर स्पोर्टस मेनिया २०८० ” हुने भएको छ । खेलकुद विकास समिति मेचीनगरको आयोजनामा फागुन २९ गतेदेखिहुने स्पोर्टस मेनियाको तयारी तिब्र रुपमा भइरहेको छ ।…

झापा गोल्डकप : झापा ११ को सानदार जीत, मकवानपुर ५-१ गोल अन्तरले पराजित

बिर्तामोड । आयोजकको टिम झापा ११ एफसी झापा गोल्ड कप छैटौँ संस्करणको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा पाहुना टोली एन्फा मकवानपुरलाई ५–१ गोलले हराउँदै झापाले…