Purbi Garjan

पर्यटन

सन्दकपुरमा ‘रेडपाण्डा उत्सव’को रौनक: संरक्षणसँगै पर्यटन प्रवर्द्धनको अभियान सुरु हुँदै

इलामको रमणीय उच्च पहाडी भूभाग सन्दकपुर आगामी चैत २० गतेदेखि चार दिनसम्म विशेष चहलपहलले भरिने भएको छ। दुर्लभ वन्यजन्तु रेड पाण्डा को संरक्षण र स्थानीय पर्यटन प्रवर्द्धनलाई केन्द्रमा राख्दै तेस्रो ‘रेडपाण्डा महोत्सव’ आयोजना हुने भएको हो।   कालपोखरी क्षेत्रमा सञ्चालन हुने यस महोत्सवले वातावरण संरक्षण, जैविक विविधता र दिगो पर्यटनको सन्देश एकसाथ प्रवाह गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ। सन्दकपुर गाउँपालिकाले आयोजना गर्ने कार्यक्रममा स्थानीय समुदाय, पर्यटन व्यवसायी तथा संरक्षणकर्मीहरूको सक्रिय सहभागिता रहने अपेक्षा गरिएको छ।   महोत्सव अवधिभर पर्यटकहरूका लागि विभिन्न आकर्षक कार्यक्रमहरू तय गरिएका छन्। पदयात्रा (हाइकिङ), विद्यार्थीहरूबीच वक्तृत्वकला प्रतियोगिता, पर्यटनसम्बन्धी छलफल (प्यानल डिसकसन) तथा स्थानीय संस्कृति झल्काउने…
Read More
रेडपाण्डा संरक्षणको सन्देश दिन सन्दकपुरमा पदमार्ग र महोत्सव

रेडपाण्डा संरक्षणको सन्देश दिन सन्दकपुरमा पदमार्ग र महोत्सव

फिक्कल । विश्वमा लोपोन्मुख रेडपान्डा संरक्षण र पर्यटन प्रर्वद्धनका लागि इलामको सन्दकपुरमा दोश्रो रेडपान्डा महोत्सव सुरु भएको छ । विभिन्न देशका पर्यटकहरु माझ रेडपान्डाको महत्व र अध्ययन गराउने उद्धेश्यले महोत्सव आयोजना गरिएको हो । आगामी चैत्र २३ गतेसम्म संचालन हुने महोत्सव इलाम क्षेत्र १ का प्रतिनिधिसभा सदस्य महेश बस्नेत र कोशी प्रदेशसभा सदस्य एवम सुशासन तथा योजना समितिको सभापति खगेश्वरी पौडेल अधिकारी (बन्दना) ले उद्धघाटन गरे । कार्यक्रममा बोल्दै संघीय सांसद बस्नेतले रेडपान्डाका माध्यमबाट पर्यटन प्रवर्धनमा सघाउ पुग्ने बताए । उनले रेडपान्डाको माध्यमबाट विश्व मानचित्रमा उभ्याउन सबल बन्न सबैको सहकार्य आवश्यक देखिएको छ । ‘ सन्दकपुर गाउँपालिकाको माइपोखरी विश्व सम्पाद…
Read More
होटल मेची क्राउन पुनः आफ्नै ब्रान्ड र व्यवस्थापनमा फर्कियो

होटल मेची क्राउन पुनः आफ्नै ब्रान्ड र व्यवस्थापनमा फर्कियो

मेचीनगर । झापाको मेचीनगर -८ मा सञ्चालित पुर्वकै एकमात्र डिलक्स पाँचतारे होटल मेची क्राउन पुनः आफ्नै मौलिक ब्रान्ड र व्यवस्थापनमा फर्किएको छ। यसअघि होटलको व्यवस्थापनमा भारतिय कम्पनि उडान मार्फत सञ्चालन हुँदै आएपनि केही समयको सहकार्यपछि होटलले उडानसँगको सम्झौता रद्ध गरि आफ्नै पहिचानसहित सेवा प्रवाह गर्न थालेको हो। होटल मेची क्राउनको व्यवस्थापन टोलीले पाहुनाहरूलाई उत्कृष्ट सेवा, विलासी अनुभव, र सहज आतिथ्य प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। पुनः आफ्नै ब्रान्डमा फर्किएपछि होटलले गुणस्तरीय सेवा, आधुनिक सुविधा, र पाहुनाहरूको सन्तुष्टिलाई प्राथमिकता दिने जनाएको छ। मेची क्राउन पूर्वी नेपालको एकमात्र फाइभ-स्टार डिलक्स होटल हो, जहाँ सुविधा सम्पन्न कोठा, क्यासिनो, रेष्टुरेन्ट, मिटिङ हल, तथा…
Read More
सुनको भाउ आज १ लाख ४४ हजार रुपैयाँ

सुनको भाउ आज १ लाख ४४ हजार रुपैयाँ

काठमाडौं, २५ जेठ ।  सुनको भाउले लगातार रेकर्ड तोड्दै गएको छ। आज १ लाख ४४ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको छापावाला सुनको भाउले आज फेरि अर्को रेकर्ड बनाएको हो। आज छापावाला सुनको भाउ १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ एक हजार रुपैयाँ बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुनको भाउ १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५०…
Read More
जलवायु परिवर्तन बारे जनचेतना जगाउन विश्व साइकल यात्रा सुरु

जलवायु परिवर्तन बारे जनचेतना जगाउन विश्व साइकल यात्रा सुरु

बलराम शिवाकोटी, दोलखा २५ जेठ । दोलखाका एक युवाले साइकलबाट विश्व भ्रमण सुरु गरेका छन् । दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नम्वर ३ लामिडाँडाका युवा अभिनय कार्कीले बिहीबार देखि दोलखाको सदरमुकाम चरिकोटबाट विश्व साईकल यात्रा सुरु गरेका हुन् । साइकल यात्राको शुभारम्भमा दोलखाका प्रतिनिधि सभाका सांसद गंगा कार्की ‘विश्व’ ले नेपालको राष्ट्रिय झण्डा प्रदान गरे पछि कार्कीले साइकल यात्राको सुरु गरेका थिए । विश्व साइकल यात्रा शुभारम्भ कार्यक्रममा कार्कीलाई विदाई गर्न नेपाली कांग्रेस दोलखाका सभापति वर्मा लामा, एमाले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्र दोलखाका अध्यक्ष कमल श्रेष्ठलगायत राजनीति दलका नेताहरु तथा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, कालिञ्चोक गाउँपालिका…
Read More
भारत र अमेरिकासहित ११ देशका नेपाली राजदूत फिर्ता

भारत र अमेरिकासहित ११ देशका नेपाली राजदूत फिर्ता

२४ जेठ, काठमाडौं । सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत,साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री, बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूत छन् । उनीहरुलाई ११ कात्तिक २०७८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो । यस्तै साउदी अरेबियामा नवराज सुवेदी, दक्षिण कोरियामा ज्योति प्याकुरेल, मलेसियामा डिल्लीराज पौडेल, स्पेनमा शर्मिला पराजुली ढकाल, डेनमार्कमा प्रा. डा. रामसुरज यादव र इजरायलमा कान्ता रिजाल राजदूत छन् ।…
Read More
अनुभूतिका पानामा प्युठान 

अनुभूतिका पानामा प्युठान 

–दीपेन्द्रसिंह थापा उत्सुकताको आभास मात्र पनि आफैँमा रमाइलो कुरा । नपुगेको, नघुमेको ठाउँमा हुने कार्यक्रमको निम्तो कसलाई पो विशेष नलाग्ला र ? छुट्टै आकर्षणले रङ्गिइदिन्छ मन । यस्ता अवसरलाई सकेसम्म नगुमाउन पाए हुन्थ्यो लाग्छ मलाई पनि । साहित्य परिषद् प्युठानको निमन्त्रणा यस कारण विशेष थियो मेरा लागि । हत्तपत्त जाने निर्णय गरिहालेँ ।   बडादसैँको पूर्व सन्ध्या । काठमाडौँबाट रोल्पाका लागि हिँडेको रात्रि बसमा खचाखच थिए यात्रु । पर्वको रमझमले तानेको मन । कसको अनुहारमा झल्किएको थिएन र घर पुग्ने हतारो ? उनीहरूका संवाद र सुसाइ नै अर्कै । सबै सबै देखिन्थे आफ्नै आफ्नै आत्तुरीमा, आफ्नै आफ्नै उमङ्गमा । उज्याला अनुहारहरूले…
Read More
ne_NPNepali