Purbi Garjan

दिन: २०८१ फाल्गुन २१, बुधबार

गायक सुरज र शारदाको गीत “केटीहरु घमण्डी नेपालको” सार्वजनिक

गायक सुरज र शारदाको गीत “केटीहरु घमण्डी नेपालको” सार्वजनिक

झापा । लोकदोहोरी क्षेत्रमा आफ्नो पाइला अगाडि बढाइरहेका गायक सुरज बुढाथोकी र शारदा रसाइलीको स्वरमा रहेको गीत ‘केटीहरू घमण्डी नेपालको’ सार्वजनिक भएको छ । बालकुमार श्रेष्ठको शब्द रचना, सुरज बुढाथोकीको संगीत, विष्णु तामाङको एरेञ्ज र कुमारसानु पुनको मिक्सिङ रहेको काठे भाकाको लोकदोहोरी गीतको भिडियो सार्वजनिक भएको हो । गायक बुढाथोकीका यसअघि पनि थुप्रै गीतहरु सार्वजनिक भएका छन्। सुरेश काफ्लेको निर्देशन एवं छायांकन रहेको गीतको भिडियोमा सुरज बुढाथोकी, अञ्जना, समिर सुवेदी, एलिना थपलिया, शिवु पाण्डे, सन्ध्या घतानी, कौशल नेपाललगायत कलाकारको अभिनय रहेको छ । सुमन शंकरको मेकअप रहेको भिडियोमा कल्पेश विश्वकर्माको सम्पादन एवं कलर छ । गीतको भिडियोे चिलगाडी फिल्मस् युट्युब…
Read More
इण्डो- नेपाल टि-ट्वान्टी क्रिकेट : उद्घाटन खेलमा भारतको सिलिगुडी विजयी

इण्डो- नेपाल टि-ट्वान्टी क्रिकेट : उद्घाटन खेलमा भारतको सिलिगुडी विजयी

मेचीनगर । झापाको मेचीनगर -४ बाहुणडाँगीमा आजदेखि शुरु भएको इण्डो- नेपाल टि - ट्वान्टी नकआउट क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा भारतको सिलिगुडीले विजयी शुरुआत गरेको छ। बाहुणडाँगी युवा क्लबको आयोजनामा आजबाट शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालको ड्रागन -११ लाई ४४ रनले पराजित गर्दै सिलिगुडीको पेनोरिस -११ ले विजयी शुरुआत गरेको हो । टस हारेर पहिलो व्याटिङ गरेको सिलिगुडीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८९ रन बनाउँदै विशाल स्कोर खडा गरेको थियोे । सिलिगुडीका लागि राकेशले अर्धसतकिय पारी खेल्दै सर्वाधिक ५३ रन प्रहार गरे। उनले ३३ बलमा ५३ रन बनाएर राजु धिमालको बलमा क्याच आउट भएका थिए। त्यस्तै सिलिगुडीका लागि…
Read More
यातायात व्यवस्था कार्यालय झापाले प्रक्रिया मिलाएर गरेको अर्को भ्रष्टचार

यातायात व्यवस्था कार्यालय झापाले प्रक्रिया मिलाएर गरेको अर्को भ्रष्टचार

झापा । यातायात व्यवस्था कार्यालय मेचीले लाइसेन्स ट्रायलमा ढिलो गरेर कान्तिपुरलाई कमाइखाने स्पेस दिएको पाइएको छ । तोकिएको समयभन्दा २ घण्टा बढी समय ढिलो ट्रायल सञ्चालन गरी नजानिदो पारामा कर्मचारी र व्यवसायीले दैनिक हजारौँ रुपैया असुल्ने गरेका छन् । सवारी अनुमति पत्र प्राप्तिका लागि सेवाग्राहीलाई भ्रममा पारी यातायात व्यवस्था कार्यालय मेचीका कर्मचारीले कान्तिपुर भेइकल्सलाई फाइदाँ पुग्नेगरी २ देखी ३ घण्टासम्म ट्रायल नगर्ने गरेको खुलेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका एक प्रहरीका अनुसार यसरी ट्रायल ढिलो गरेबापत कान्तिपुर भेइकल्सले यातायातका कर्मचारी र ट्राफिकका हाकिमलाई महिनामारी रकम बुझाउने गरेका छन् । त्यस्तै कान्तिपुरका एक पूर्व कर्मचारीको अनुसार हाजिर गर्ने र अन्य…
Read More
प्रतिबद्धताः बरु बलिदान गर्छु तर शहिदहरुको सपना साकार नगरि बिश्राम लिन्न – सुमनसिंह सी

प्रतिबद्धताः बरु बलिदान गर्छु तर शहिदहरुको सपना साकार नगरि बिश्राम लिन्न – सुमनसिंह सी

आज २१ पmागुन २०८१ शहिद सप्ताह, सुखानी दिवश अर्थात आज भन्दा ठिक ५२ बर्ष अगाडि २१ पmागुन २०२९ सालमा झापा र इलामको सिमानामा पर्ने सुखानी जंगलमा जनताका प्रिय नेता तथा योद्धाहरु रामनाथ दाहाल बर्ष ३४, नेत्र घिमिरे बर्ष २५, बिरेन राजबंशी बर्ष ३१, कृष्ण कुंइकेल बर्ष १८, नारायण श्रेष्ठ बर्ष १७ लाइ झापाबाट इलाम जेल सार्ने बाहनामा सुखानी जंगलमा गोली हानेर निर्ममता पुर्वक हत्या गरेको दिन हो । तत्कालिन पंचायती सत्ताले झापामा उठेको किसान बिद्रोह माथि निर्मम दमन गर्यो । दर्जनौ योद्धाहरुको हत्या, हिरासत र जेलका कालकोठरिहरु जनताको उक्त बिद्रोहले झेल्नु पर्यो । हात्ति लगाएर झापाली जनताका घर छाप्राहरु भत्काइए ।…
Read More
ne_NPNepali