Purbi Garjan

नेपाल जेसीज क्षेत्र “क” को सम्मेलन भोलिदेखि धुलाबारीमा, सम्पुर्ण तयारी पुरा

नेपाल जेसीज क्षेत्र “क” को सम्मेलन भोलिदेखि धुलाबारीमा, सम्पुर्ण तयारी पुरा

नेपाल जेसीज क्षेत्र “क” को सम्मेलन भोलिदेखि धुलाबारीमा, सम्पुर्ण तयारी पुरा

मेचीनगर । नेपाल जेसीज क्षेत्र "क" को सम्मेलन भोलिदेखि झापाको मेचीनगर स्थित धुलाबारीमा हुने भएको छ। भोलीदेखि हुने सम्मेलनको सम्पुर्ण तयारी पूरा भएको र भव्य उद्घाटनको तयारी रहेको आयोजकले जनाएको छ। झापाको बाहुण्डाँगीदेखि सर्लाहीको मलंगवासम्मका ४६ वटा शाखाका प्रतिनिधिहरु सहभागी हुने वृहत् सम्मेलनलाई जेसीजकर्मीहरुले विशेष उत्सवको रुपमा लिएका छन् । धुलाबारी स्थित पासाङ ल्हामू स्मृति प्रतिष्ठान टाउन हल धुलाबारीमा हुने समारोहमा कोशी प्रदेशका माननीय खानेपानी, सिँचाई तथा उर्जा मन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यता एवम्  प्रदेश सांसद तथा मेचीनगर नगरपालिकाको तर्फबाट विशेष आतिथ्यता रहने 'क्षेत्र क सम्मेलन-२०२४' निर्देशक जेसीआई सिनेटर अनन्तप्रकाश वस्तिले बताए । समारोहमा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष रबिन पोख्रेलसहित…
Read More
सप्तकोसी नदिमा बस खस्यो

सप्तकोसी नदिमा बस खस्यो

झापा । बिराटनगरबाट गाइघाटतर्फ गइरहेको यात्रुबाहक बस सप्तकोशी नदीमा खसेको छ। साँझ ६:०५ बजे यात्रुसहित कोशी ब्यारेजको पुलबाट बस खसेको हो । सप्तरी प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेका अनुसार कोशी ब्यारेजको ३५ नम्बर ढोकाबाट बस खसेको र बसमा अन्दाजी १५-२० जना यात्रु रहेको उनले बताए। कोशी ब्यारेजको पुलमा गुडिरहेको बस आफैं अनियन्त्रित भएर पुलको बार भत्काउँदै नदीमा खसेको र घटनाको थप विवरण आउन बाँकी छ।
Read More
बिर्तामोड चिल्ड्रेन हस्पिटल तेस्रो वर्षमा प्रवेश , छिट्टै विस्तारको तयारीमा

बिर्तामोड चिल्ड्रेन हस्पिटल तेस्रो वर्षमा प्रवेश , छिट्टै विस्तारको तयारीमा

बिर्तामोड । बिर्तामोड-१ स्थित झापाको पहिलो बाल अस्पताल ‘बिर्तामोड चिल्ड्रेन हस्पिटल’ दोस्रो वर्ष पार गर्दै तेस्रो वर्षमा प्रवेश गरेको छ। आज झापाली पत्रकारहरुबीच हस्पिटल परिवारले आफ्नो तेस्रो स्थापना दिवस मनाएको छ । आफूहरुले दिँदै आएको सेवा सुविधाबारे जानकारी गराउँदै हस्पिटल परिवारले स्थापनाको तेस्रो वर्ष मनाएको हो । बालबालिकाको मात्रै उपचार गर्ने छुट्टै अस्पतालको रुपमा स्थापित हस्पिटल २०७९ असोज १० गतेबाट सुरु भएको थियो । १ भेन्टिलेटर, ४ एनआईसीयू, ५ पीआईसीयू र ५ नर्मल बेडसहित १५ वटा शैयासहित हस्पिटल सुरु भएको अस्पतालका प्रबन्ध निर्देशक तथा बाल रोग विशेष डा. रुपक आचार्यले बताए । उनले छिट्टै नै अस्पताल सेवा विस्तार गर्ने तयारीमा…
Read More
घुससहित पक्राउ परेका बुद्धशान्ति -२ का अध्यक्ष ओली निलम्बित

घुससहित पक्राउ परेका बुद्धशान्ति -२ का अध्यक्ष ओली निलम्बित

झापा । घुससहित दुई दिनअघि झापाको विर्तामोडबाट रङ्गेहात पक्राउ परेका झापाको बुद्धशान्ति -२ का वडाध्यक्ष डिल्ली प्रसाद ओली निलम्बित भएका छन्। बुद्धशान्ति गाउँपालिका अन्तर्गत जग्गा सम्बन्धी विवाद सल्टाइदिने नाममा वडाध्यक्ष ओलीले सेवाग्राही अमरनाथ चौहानसँग घुस/रिसवत लिएको कसुरमा मंगलबार विर्तामोडबाट रङ्गेहात पक्राउ परेका थिए । पक्राउ परेका डिल्ली प्रसाद ओलीलाई थुनामा राखि अनुसन्धान गर्नको लागि मिति २०८१।०६।०८ गतेबाट नै लागु हुने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १६ को उपदफा ४ बमोजिम विशेष अदालत, काठमाण्डौबाट म्याद थप भई आएको थियोे । यसरी थुनामा रहेका सार्वजनिक पद धारण गरेका राष्ट्रसेवक अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७…
Read More
झापामा ट्रक जलाएको आरोपमा दुर्गा प्रसाईंका ८ कार्यकर्ता पक्राउ

झापामा ट्रक जलाएको आरोपमा दुर्गा प्रसाईंका ८ कार्यकर्ता पक्राउ

प्रविण अधिकारी  झापा । मेडिकल व्यवसायी तथा राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानका अभियान्ता दुर्गा प्रसाईंका ८ जना कार्यकर्ता पक्राउ परेका छन्। दुर्गा प्रसाईं पक्राउको विरोध गर्दै दुई वटा भारतीय ट्रक जलाएको आरोपमा दुर्गा प्रसाईँका ८ जना कार्यकर्ता पक्राउ परेका हुन्। पक्राउ पर्नेहरूमा राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानको भ्रातृ संस्था नागरिक प्रतिरक्षा बल (पीडीएफ)का झापा संयोजक ४० वर्षीय भीम तुम्बापो लिम्बू, महाअभियानका जिल्ला सह-सचिव ३३ वर्षीय सुरेश चौधरी, हल्दिवारीका विवश लिम्बू, वीरबहादुर गुरुङ, बिर्तामोडका उदय लिम्बू, बुद्धशान्तिका बलिहाङ माबो लिम्बू, अर्जुनधाराका रुद्र भुजेल र मेचीनगरका राजेश महत रहेको जनाइएको छ। प्रहरीले झापा संयोजक तुम्बापोलाई मंगलबार दिउँसो शिवसताक्षी–१…
Read More
झापामा ट्रक जलाएको आरोपमा दुर्गा प्रसाईंका ८ कार्यकर्ता पक्राउ

झापामा ट्रक जलाएको आरोपमा दुर्गा प्रसाईंका ८ कार्यकर्ता पक्राउ

झापा । मेडिकल व्यवसायी तथा राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानका अभियान्ता दुर्गा प्रसाईंका ८ जना कार्यकर्ता पक्राउ परेका छन्। दुर्गा प्रसाईं पक्राउको विरोध गर्दै दुई वटा भारतीय ट्रक जलाएको आरोपमा दुर्गा प्रसाईँका ८ जना कार्यकर्ता पक्राउ परेका हुन्। पक्राउ पर्नेहरूमा राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानको भ्रातृ संस्था नागरिक प्रतिरक्षा बल (पीडीएफ)का झापा संयोजक ४० वर्षीय भीम तुम्बापो लिम्बू, महाअभियानका जिल्ला सह-सचिव ३३ वर्षीय सुरेश चौधरी, हल्दिवारीका विवश लिम्बू, वीरबहादुर गुरुङ, बिर्तामोडका उदय लिम्बू, बुद्धशान्तिका बलिहाङ माबो लिम्बू, अर्जुनधाराका रुद्र भुजेल र मेचीनगरका राजेश महत रहेको जनाइएको छ। प्रहरीले झापा संयोजक तुम्बापोलाई मंगलबार दिउँसो शिवसताक्षी–१ स्थित धरमपुर…
Read More
झापामा अवैध नेटवर्किङबाट ठगिँदै सर्वसाधारण, स्थानीय प्रशासन बेखबर

झापामा अवैध नेटवर्किङबाट ठगिँदै सर्वसाधारण, स्थानीय प्रशासन बेखबर

झापा । प्रशासनको अनुमति बिना नै चिठ्ठा मार्फत ब्राभो नामक टेलिभिजन सेट बिक्री गर्दै आएको मेची कमर्स एण्ड ट्रेड प्रालिले कानुनले वर्जित गरेको पिरामिड शैलिमा नेटवर्किङ ब्यवसाय संचालन गरी सर्बसाधारणको करोडौं रुपैयाँ रकम ठगी गरिरहेको खुलासा भएको छ । उक्त प्रालिले चिठ्ठामार्फत किस्तामा सर्वसाधारणलाई टेलिभिजन सेट बिक्री गर्ने भन्दै ठगी गरिरहेको भएपनि स्थानिय प्रशासन बेखबर र मौन रहेको छ । ब्राभो नामक टेलिभिजन सेट बिक्री गर्न पिरामिड शैलिमा ग्राहक बनाई पुर्वको झापा सहित पहाडी जिल्लाहरुमा सातहजार सर्वसाधारणबाट मासिक रुपमा करोडौ रकम ठगी हुँदै आएको पाईएको हो । झापाको बिर्तामोडस्थित भद्रपुर रोडमा कार्यालय रहेको मेची कमर्स एण्ड ट्रेड प्रालिले कानुनले प्रतिबन्ध…
Read More
युवा संगठन झापाका अध्यक्षलाई पितृ शोक, नेकपाद्वारा शोक वक्तव्य जारी

युवा संगठन झापाका अध्यक्षलाई पितृ शोक, नेकपाद्वारा शोक वक्तव्य जारी

झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला समिति सदस्य तथा युवा संगठन नेपालको झापा जिल्ला अध्यक्ष मुकेश सी को बुवाको निधन प्रति दुख व्यक्त गर्दै नेकपा झापाले शोक वक्तव्य जारी गरेको छ। बिर्तामोड नगरपालिका वार्ड नं.४ निवासी मुकेश सीको आदरणीय बुवा महेन्द्र शाहको असोज ०७ गते उचारको क्रममा मृत्यु भएको खबरले सिंगो पार्टी पंक्ति स्तब्ध भएको वक्तव्यमा उल्लेख छ। नेकपाले बुवा महेन्द्र शाह प्रति भावपुर्ण श्रद्धाञ्जली प्रकट गर्दै मुकेश सी लगायत परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ।
Read More
सिद्धार्थ बैंकद्वारा बलभद्र आधारभूत विद्यालयलाई कम्प्युटर हस्तान्तरण

सिद्धार्थ बैंकद्वारा बलभद्र आधारभूत विद्यालयलाई कम्प्युटर हस्तान्तरण

मेचीनगर। सिद्धार्थ बैंक काँकरभिट्टा शाखाले आफ्नो वार्षिक सामाजिक उत्तरदायित्व अन्तर्गत मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयलाई दुई थान कम्प्युटर प्रदान गरेको छ। विद्यालयमा मंगलबार आयोजित एक विशेष समारोहकाबीच कम्प्युटर हस्तान्तरण गरिएको हो। सिद्धार्थ बैंकका कर्मचारी तथा मेचीनगर–३ निवासी राजकुमार थापाको विशेष पहलमा विद्यालयले कम्प्युटर प्राप्त गरेको हो। थापाको यस महत्वपूर्ण योगदानले विद्यालयका विद्यार्थीहरूलाई प्रविधिसँग नजिक आउने अवसर प्रदान गर्ने विश्वास गरिएको विद्यालयले जनाएको छ। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर थापाको सभापतित्वमा सिद्धार्थ बैंकको कोशी प्रदेशीय कार्यालय बिर्तामोडका प्रमुख सुभाष श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित थिए। साथै, बैंकका काँकरभिट्टा शाखा प्रमुख सुमेश देवकोटा, कर्जा अधिकृत सरोज अधिकारी, सहायक अधिकृत राजकुमार थापा,…
Read More
घुस सहित बुद्धशान्ति- २ का वडाध्यक्ष ओली विप्लवका कार्यकर्ताको फन्दामा

घुस सहित बुद्धशान्ति- २ का वडाध्यक्ष ओली विप्लवका कार्यकर्ताको फन्दामा

विर्तामोड । झापाको बुद्धशान्ति २ का वडा अध्यक्ष डिल्ली प्रसाद ओली ८० हजार रुपैयाँ घुस लिँदालिदै रङ्गेहात पक्राउ परेका छन् । उनलाई आज मंगलबार विर्तामोड स्थित हनुमान सेन्ट्रलबाट विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले पत्रकारहरु सहितको सहयोगमा नियन्त्रणमा लिएका हुन् । भारतको सिलिगुडी निवासी अमरनाथ चौहानबाट जग्गा मिलाइदिने नाममा रकम लिँदालिदै वडाध्यक्षलाई नियन्त्रणमा लिई विप्लवका नेताकार्यकर्ताले विर्तामोड प्रहरीलाई बुझाएका छन्। भारतीय नागरिकले जग्गा सम्बन्धी कारोवारमा वडाध्यक्षलाई रकम बुकाएका हुन् । वडाध्यक्षले रकम नदिए काम रोक्ने भनेपछि उनले विर्तामोड‌मा आएर पैसा बुझाएका हुन् । बुझाउने र लिने दुवै जनालाई अहिले इप्रका अनारमनीमा राखिएको डिएसपी प्रकाश विष्टले जानकारी दिए । उनका अनुसार…
Read More
ne_NPNepali