Purbi Garjan

दिन: २०८२ श्रावण ९, बिहीबार

“झापा रक स्टार” वार्षिक सांगीतिक प्रतियोगिता, साउन १० मा पहिलो अडिसन

“झापा रक स्टार” वार्षिक सांगीतिक प्रतियोगिता, साउन १० मा पहिलो अडिसन

बिर्तामोड । अमृत स्टोर बिर्तामोडको आयोजनामा हुने वार्षिक सांगीतिक प्रतिस्पर्धात्मक कार्यक्रम ‘झापा रक स्टार’ यस वर्ष पनि भव्य रूपमा आयोजना हुने भएको छ। यो प्रतियोगितामा झापाका सामुदायिक तथा निजी विद्यालयका कक्षा ५ देखि १२ सम्मका विद्यार्थी समूहबीच सांगीतिक प्रतिस्पर्धा हुने आयोजक समितिले जनाएको छ। गत वर्ष २०८१ मा पहिलोपटक आयोजना गरिएको यस कार्यक्रमले राम्रो सफलता पाएपछि यस वर्ष विद्यालय स्तरका विद्यार्थीलाई लक्षित गर्दै आयोजना गरिएको हो। संगीत आफैंमा मानव जीवनको अभिन्न पाटो मात्र नभई समाज र संस्कृतिको प्रतिबिम्ब रहेको र विज्ञहरूका अनुसार संगीत साधना, धैर्यता र अनुशासन मात्र नभएर उपचारको प्रभावकारी विधि पनि हो। यही प्रवृत्तिलाई प्रोत्साहन गर्दै विद्यार्थीहरूलाई लाइभ…
Read More
समाजवादीहरूको ध्रुवीकरणका लागि नयाँ प्रस्ताव र घोषणापत्र चाहिन्छ : विप्लव सी

समाजवादीहरूको ध्रुवीकरणका लागि नयाँ प्रस्ताव र घोषणापत्र चाहिन्छ : विप्लव सी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ ले समाजवादीहरूको ध्रुवीकरणका लागि नयाँ प्रस्ताव र नयाँ घोषणापत्र आवश्यक भएको बताएका छन्। समाजवादी मोर्चा नेपाल र पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा काठमाडौंमा बुधबार आयोजित ४७औँ स्मृति दिवसका अवसरमा सम्बोधन गर्दै विप्लवले भने, “भ्रष्टाचार र विचौलियाको आरोप खेपिरहेका छौं। देशले नयाँ योगदानको माग गरेको छ। त्यसका लागि समाजवादी ध्रुवीकरण आवश्यक छ। एकताका निम्ति नयाँ प्रस्ताव र नयाँ घोषणापत्र तयार गर्नुपर्छ।” उनले नयाँ प्रस्ताव र घोषणापत्र नेपालको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा कम्युनिस्टहरूले खोज्नुपर्ने आवश्यकता औंल्याए। “दलाल पुँजीवाद र विचौलियालाई खाडलमा हाल्न नयाँ बहस आवश्यक छ। हिजोका प्रस्ताव…
Read More
पार्टी एकता र संयुक्त मोर्चा गरौँ, अगाडि बढौँ : प्रचण्ड

पार्टी एकता र संयुक्त मोर्चा गरौँ, अगाडि बढौँ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिस्ट समाजवादीबीच पार्टी एकता र संयुक्त मोर्चा बनाएर अघि बढ्न अपील गरेका छन्। समाजवादी मोर्चा नेपाल र पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा बुधबार काठमाडौंमा आयोजित ४७औँ स्मृति दिवसका अवसरमा सम्बोधन गर्दै प्रचण्डले विचार मिल्नेहरूसँग पार्टी एकता र एजेन्डा मिल्नेहरूसँग वृहत् संयुक्त मोर्चा बनाएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। उनले भने, “दलाल नोकरशाही पुँजीवाद मुख्य दुश्मन हो। यसको पक्षमा जाने विरुद्ध संघर्ष गर्नुपर्छ। त्यसका लागि ध्रुवीकरणको पहल गर्नुपर्छ। पार्टी एकता र संयुक्त मोर्चा बनाऔं, अगाडि बढौं। पुष्पलाललाई आधार बनाएर पार्टी एकता गरौं।” प्रचण्डले माओवादी जनयुद्ध पुष्पलालको विचार र सिद्धान्तअनुसार अघि बढेको…
Read More
कम्युनिस्ट आन्दोलनको ठूलो रोग व्यक्तिवाद हो : पूर्वप्रधानमन्त्री नेपाल

कम्युनिस्ट आन्दोलनको ठूलो रोग व्यक्तिवाद हो : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनको प्रमुख समस्या व्यक्तिवाद भएको बताएका छन्। समाजवादी मोर्चा नेपाल र पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा काठमाडौंमा बुधबार आयोजित ४७औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै नेपालले भने, “कम्युनिस्ट आन्दोलनको ठूलो रोग व्यक्तिवाद हो। सामूहिकताको अभाव छ। नेतृत्वको प्रवृत्ति बदल्नुपर्छ। सबैले आत्मसमिक्षा गरौं। समाजवादको आधार सामूहिकता हो, त्यसलाई जगाउने पहल गरौं।” उनले नेपालमा कम्युनिस्ट आन्दोलनको भविष्य उज्ज्वल रहेको जिकिर गर्दै सबै कम्युनिस्टहरू एकताबद्ध भई जनताको पक्षमा काम गर्नुपर्ने आवश्यकता औंल्याए। पूर्वप्रधानमन्त्री नेपालले कृषि, जलविद्युत, पर्यटन र विज्ञान प्रविधिको भरपूर उपयोग गरी सुशासन र रोजगारी सिर्जना गर्न सके समाजवादको आधार…
Read More
४९ धारामा तीनदिने धार्मिक महोत्सव,  अनौठो माछाबाट शुरु भएको आस्था

४९ धारामा तीनदिने धार्मिक महोत्सव, अनौठो माछाबाट शुरु भएको आस्था

मेचीनगर – मेचीनगर–१ स्थित ऐतिहासिक एवं धार्मिक महत्व बोकेको ४९ धारा मनसा नागदेवी हिले सिमसार क्षेत्रमा नाग पञ्चमीको अवसर पारेर तीन दिवसीय धार्मिक कार्यक्रम हुने भएको छ। आयोजक समितिका अनुसार साउन ११ गतेदेखि १३ गतेसम्म विशेष धार्मिक, सांस्कृतिक तथा पूजाआर्जनात्मक गतिविधि सञ्चालन गरिनेछ। मच्छ्य देवता र नाग देवताको वासस्थल मानिने यस क्षेत्रमा प्रत्येक वर्ष नाग पञ्चमीमा विशेष पूजा हुँदै आएको छ। संरक्षण समितिका अध्यक्ष महेन्द्र मल्लका अनुसार, यस वर्षको कार्यक्रम पहिलेभन्दा थप व्यवस्थित र भव्य हुनेछ। कार्यक्रम तालिका पहिलो दिन (साउन ११) – साकेला नृत्य, विभिन्न जातजातिका सांस्कृतिक झाँकी, लाखेनाच, च्याबु्रङ नाच र भजन–कीर्तन। दोस्रो दिन (साउन १२) – पूजाआर्चना,…
Read More
ne_NPNepali