राष्ट्रका लागि संगित अभीयात्रा दमक-बिर्तामोड र फिक्कलमा- जीवन शर्मा लगायतको प्रस्तुती रहने ।

Byadmin

१८ चैत्र २०७९, शनिबार ०७:५१ १८ चैत्र २०७९, शनिबार ०७:५१ १८ चैत्र २०७९, शनिबार ०७:५१

दमक । राष्ट्रका लागि संगित अभियात्रा सांस्कृतिक कार्यक्रम निम्न मिती र स्थानमा हुने भएको छ – नेपाल कम्युनिस्ट पार्टिका मेची ब्युरो इन्चार्ज सुमनसिंह सी ले फेसबुकमा जानकारी राखेका छन । उनका अनुसार कार्यक्रम तालिका यस्तो रहेको छ । –

रास्ट्रका लागि संगित अभियात्रा- सांस्कृतीक कार्यक्रम ।
चैत्र २१- सी रेडमग भान्साघर दमक । सांझ ७:३० बजे देखि ८:३० बजे सम्म ।
चैत्र २४ गते – इलाम फिक्कल बजार । दिउँसो २ बजे देखि ४ बजे सम्म ।
चैत्र २५ गते – बिर्तामोड झापा दिउँसो २:३० देखि ५ बजे सम्म ।
जो जहाँ जहाँ हुनुहुन्छ, वामपन्थी संगितकर्मी जीवन शर्मा, मणि थापा लगायतका वरिष्ठ कलाकारहरुको साथमा जुट्नु होला ।
धन्यवाद,
सम्पर्क नम्बर झापा- प्रशान्त- ९८६९३८३९७४/९८६४६५८९६४
इलाम – मौसम- ९८४७२४५९२४

Facebook Comments Box

By admin

हाम्रो बारेमा पुर्वि गर्जन मिडिया प्रालीद्वारा सञ्चालित पर्विगर्जन डट कम सम्पर्क :९८४०९९४८५६ mail: purbigarjan5@gmail.com https://www.facebook.com/purbigarjan11?mibextid=ZbWKwL

Leave a Reply

Your email address will not be published. Required fields are marked *