Purbi Garjan

झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकपको फाइनलमा

झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकपको फाइनलमा

झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकपको फाइनलमा

भद्रपुर । मोफसलको चर्चित क्लब झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आजको जितसँगै झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रबार खेल्नेछ । उसले कम्तिमा ७ लाख रुपैयाँ पक्का गरेको छ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा झापा ११ ले विदेशी टोली भुटानको डागा युनाइटेड एफसीलाई ३–१ गोल अन्तरले हराउँदै उपाधिनजिक पुगेको हो । ९० मिनेटसम्म १–१ को बराबरीमा रहेको खेल इन्ज्युरी समयमा ३–१ अन्तरमा पुगेको थियो । घरेलु दर्शकको समर्थन रहेको झापा ११ ले खेलको ५५ औँ मिनेटमा अग्रता बनाएको थियो । एरोन…
Read More
आयोजक भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकपको फाइनलमा

आयोजक भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकपको फाइनलमा

भद्रपुर। आयोजकको टिम भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । योसँगै भद्रपुरले सात लाख पुरस्कार सुरक्षित गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा आयोजक भद्रपुर ब्लेजर्सले काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै उपाधिनजिक पुगेको हो । ९० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले बंगलादेशलाई ४–३ गोल अन्तरले पराजित गरेको हो । टाइब्रेकरमा भद्रपुरका तर्फबाट सत्यम शर्मा, दिवश उराउ, विदेशी खेलाडीहरू अरमान बिडोङ र अबयोमिले गोल गरे । कुलदिप कार्कीको प्रहार गोलपोस्टमा लागेर बाहिरियो । त्यस्तै, बंगलादेशका तर्फबाट साइडोस्टोन, एस सिल्लाह र साहिदले गोल गरे…
Read More
एपीएफलाई हराउँदै भुटान भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

एपीएफलाई हराउँदै भुटान भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

भद्रपुर । डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा भुटानले झापा–११ एफसीको सामना गर्नेछ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा भुटानले सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । अत्यन्तै रोमाञ्चक खेलको ३४ औँ मिनेटमा लाक्पा पाख्रिनले गोल गर्दै भुटानलाई अग्रता दिलाए । सुरज रसाइलीले पेनाल्टी एरियामा एपिएफका तीनजना डिफेन्ससँग खोसेको बललाई पाख्रिनले गोल गर्न सफल भए । उनको प्रहारले एपिएफका खेलाडीलाई टच गर्दै जाली चुमेको थियो । त्यसको दुई मिनेटमै भुटानले अग्रता दोब्बर बनायो । खेलको…
Read More
प्रचण्डको उद्घोष : झापा बिद्रोह र क्रान्तिको अभिभारा माओवादीले पूरा गर्छ

प्रचण्डको उद्घोष : झापा बिद्रोह र क्रान्तिको अभिभारा माओवादीले पूरा गर्छ

कचनकवल। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्याय, समानता र स्वतन्त्रताको जिम्मेवारी माओवादीले लिने बताएका छन् । 'जनतासंग माओवादी - तराई मधेश जागरण अभियान'को उद्घाटनको क्रममा नेपालकै होचो भूभाग झापाको केचनाबाट अध्यक्ष प्रचण्डले त्यस्तो उद्घोष गरेका हुन् । अभियानको उद्घाटन गर्नु पूर्व अध्यक्ष प्रचण्डले केचनामा राष्ट्रिय झण्डोत्तोलन गरेका थिए । अध्यक्ष प्रचण्डले झापालाई क्रान्ति, न्याय स्वतन्त्रता र समानताको प्रतीकको जिल्लाको संज्ञा दिएका छन् । 'हिजो क्रान्तिको, न्याय र स्वतन्त्रताको प्रतीकको रुपमा झापा जिल्लालाई चिनिन्थ्यो तर अहिले झापाको त्यो पहिचान, इतिहास र परम्परा मर्ने हो कि भन्ने खतरा बढेको छ, उनले भने, 'झापालाई त्यो क्रान्ति, न्याय, समानता र स्वतन्त्रताको प्रतिककै…
Read More
चैत्र १२ गते झापामा विप्लवले गर्दैछन् विशाल जनसभा

चैत्र १२ गते झापामा विप्लवले गर्दैछन् विशाल जनसभा

झापा । नेकपा महासचिब बिप्लव सीको उपस्थितिमा झापाको बिर्तामोडमा बिशाल जनसभा गर्ने तयारी भएको छ । नेकपाले तय गरेको मेची महाकाली मार्चपास अभियानको उद्घाटन  स्वरुप उक्त कार्यक्रम हुने जनाइएको छ । नेकपा झापाका इन्चार्ज सुमनसिंहले आफ्नो फेसबुक वालमा लेखेका छन - अब झापाले देशको आगामी दिशा बारे बोल्ने छ | चैत्र ३, ४, ५ र ६ गते साथै १२ गते 'बिप्लव' झापा आंउदै | १२ गते हुनेछ झापामा विशाल जनसभा र हुनेछ मेची महाकाली अभियानको उद्घाटन | ५००० जनता सहित बिप्लवले उद्घाटन गर्ने अभियानले यो देशलाई अग्रगमनको निम्ति अपिल गर्नेछ । अग्रगामीहरुको सहकार्य सहित हामी अगाडि बढ्नेछौं | पुर्बी गर्जनलाई…
Read More
एनआरटीलाई हराउँदै बंगलादेश भद्रपुर झापा गोल्डकपको फाइनलमा

एनआरटीलाई हराउँदै बंगलादेश भद्रपुर झापा गोल्डकपको फाइनलमा

भद्रपुर । काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा बंगलादेशले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै  सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । बंगलादेशले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । बंगलादेशले खेलको २४ औँ मिनेटमा अग्रता बनायो । साकिलको क्रस पासमा पेनाल्टी एरियाभित्र अनमार्क रहेका साहिदले गोल गरे । लगत्तै खेलको २६ औँ मिनेटमा बंगलादेशका विदेशी खेलाडी एस सिल्लाहले गोल गर्दै टिमलाई २–० ले अग्रता दोब्बर बनाए । सिल्लाहले मध्य भागबाट सिंगल खेल्दै बललाई जाली…
Read More
“बालापनको उमेर-२ ” सार्वजनिक, आन्भी र आयंकाको उत्कृष्ट अभिनय

“बालापनको उमेर-२ ” सार्वजनिक, आन्भी र आयंकाको उत्कृष्ट अभिनय

झापा । सुरक्षा बाठा मगरको स्वरमा रहेको नयाँ गीत 'बालापनको उमेर २' सार्वजनिक भएको छ। बसन्त सापकोटाको शब्द र संगीत रहेको यो गीत २०१८ मा रिलिज भएको गीत 'बालापनको उमेर' को दोश्रो भर्सन हो। उक्त समयमा यो गीत गायिका समिक्षा अधिकारीले गाएकी थिइन् । यो गीतले समिक्षाको करियरमा नयाँ मोड ल्याएको थियो। बालापनको उमेर २ मा बाल कलाकारहरु आन्भी ओली र आयंका कार्की छन् भने उनिहरुलाई अभिनेत्री प्रियंका कार्कीले साथ दिएकी छिन्। आन्भी गायक तथा निर्माता सरोज ओलीकी छोरी हुन्। यो उनको पहिलो म्युजिक भिडियो हो। प्रियंकाकी छोरी आयंकाको पनि यो पहिलो म्युजिक भिडियो हो। मौसम हिमालीको कोरियोग्राफी र निर्देशनमा…
Read More
चर्च ब्वाइजलाई हराउँदै झापा ११ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

चर्च ब्वाइजलाई हराउँदै झापा ११ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

भद्रपुर। ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडमाथि कठिन जित निकाल्दै झापा ११ एफसी भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको दोस्रो क्वार्टर फाइनल खेलमा झापा ११ ले चर्च ब्वाइजलाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । झापाले यसअघि पहिलो चरणमा मछिन्द्र एफसीलाई हराएको थियो । आज खचाखच दर्शक भएको रंगशालामा पहिलो हाफ १–१ गोलको बराबरीमा टुंगिएको थियो । खेलको १४ औँ मिनेटमा झापाका एरोन थापाले गोल गर्दै टिमलाई अग्रता दिलाए ।  चर्च ब्वाइजका किपर कृसल मोक्तान अगाडि बढेको अवस्थामा थापाले मैदानको मध्य भागबाट लगेको बललाई जाली चुमाए ।…
Read More
मोरङमा ‘लाइदिउँ कि माया टुनामुना पो’ र ‘माया बस्यो है’को छायाङ्कन

मोरङमा ‘लाइदिउँ कि माया टुनामुना पो’ र ‘माया बस्यो है’को छायाङ्कन

विराटनगर । मोरङको सुन्दरहरैंचा आसपासको पर्यटकीय क्षेत्रमा लाइदिउँ की माया टुनामुना पो’ र  ‘माया बस्यो है’ बोलको दुई वटा गीतको भिडियो छायाङ्कन भइरहेको छ । ‘लाइदिउँ कि माया टुनामुना पो’ बोलको गीतमा रचना रिमाल र प्रेम घिमिरेको स्वर रहेको छ भने यो गीतको संगीतकार शंखर थापा स्माई हुन् । यस गीतमा डि.पि. खनालको शब्द र उदय राज पौडेलको संगीत संयोजन रहेको छ भने म्युजिक भिडियोमा जुना विश्वकर्मा, सम्राट अधिकारी र स्वयम् गायक प्रेम घिमिरेको पनि अभिनय रहेको छ। अर्को ‘माया बस्यो है’ बोलको गीतमा भने प्रेम घिमिरेकै स्वर तथा संगीत रहेको छ । यस गीतको शब्द रचना भने तिर्थ बास्ताकोटीको…
Read More
प्रचण्ड राजनेता हो: उप-महासचिव पुन

प्रचण्ड राजनेता हो: उप-महासचिव पुन

बिर्तामोड । नेकपा माओवादी केन्द्रका उप-महासचिव वर्षमान पुनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजनेता भएको बताएका छन् । शुक्रबार झापाको बिर्तामोडमा गौरीशंकर खड्का स्मृति प्रतिष्ठानले आयोजना गरेको खड्काको १४ औँ स्मृति दिवसमा उनले अब समाजवादी क्रान्तिको नेतृत्व पनि प्रचण्डले नै गर्नुपर्ने बताएका हुन् । ‘माओवादी आन्दोलन पनि समाजवादी क्रान्तितिर जानैपर्छ । तर, सँधैँ प्रचण्डको हाइटको नेता नहुन सक्छन् । मैले प्रचण्डसँग २८ वर्ष केन्द्रीय कमिटीमा सँगै काम गरेको छु । जनयुद्धको थालनी गर्दाको कमान्डर म हुँ । शान्तिप्रक्रियापछिको १८ वर्ष पनि मसँगै छु । गल्ती कमजोरी छ भने त्यसको हिस्सेदार प्रचण्ड मात्र हैन हामी पनि हो । सबै जस…
Read More
ne_NPNepali