Purbi Garjan

भिम खवासको कथासङ्ग्रह ‘सोनसरी भोकै निदाई’ विमोचन

भिम खवासको कथासङ्ग्रह ‘सोनसरी भोकै निदाई’ विमोचन

भिम खवासको कथासङ्ग्रह ‘सोनसरी भोकै निदाई’ विमोचन

धुलाबारी । सामाजिक परिवेशमा आधारित कथासंग्रह 'सोनसरी भोकै निदाई' को विमोचन गरिएको छ । पुर्व प्रधानाध्यापक एवम् लेखक भिम खवासको दोस्रो कृतिका रुपमा प्रकाशित कथासङ्ग्रह " सोनसरी भोकै निदाई" को आज शनिबार एक कार्यक्रमका बिच विमोचन गरिएको हो । पुस्तक विमोचन कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार कृष्ण धरावासीले शनिबार उक्त कृति विमोचन गरेका हुन्।पुस्तकमाथि टिप्पणी गर्दै झापाका अग्रज साहित्यकार एवम् प्राध्यापक चुडामणी वशिष्ठले कथाकारको रुपमा खवासको दर्बिलो उपस्थिति भएको बताउँदै आगामी दिनहरूमा अझै नयाँ कथाहरु सार्वजनिक गर्न जोड दिए। उनले मुलुकप्रतिको चिन्ताको रुपमा पुस्तक प्रकट भएको टिप्पणी गरे । कथामा निर्धन, निरीह, अतिविपन्न पात्रहरुको प्रयोग गर्दै नेपाली समाजको यथार्थ चित्रण…
Read More
रण-खड्ग खवास फाउन्डेसनद्वारा चारजना सम्मानित

रण-खड्ग खवास फाउन्डेसनद्वारा चारजना सम्मानित

मेचीनगर । झापाको मेचीनगर -१५ स्थित रण–खड्ग खवास फाउन्डेसनले आफ्नो दोस्रो वार्षिकोत्सबका अवसर पारेर चारवटा विधा अन्तर्गत उत्कृष्ट कृषक, उत्कृष्ट महिला उद्यमी, उत्कृष्ट प्रतिभा र उत्कृष्ट प्रोत्हसान पुरस्कारबाट जिल्लाका चारजना व्यक्तित्वहरुलाई सम्मान गरेको छ । आज धुलाबारी स्थित शान्ति समाजको सभा हलमा आयोजित एक कार्यक्रमका बिच प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवम् मदन पुरस्कार विजेता कृष्ण धरावासीले उत्कृष्ट कृषक पुरस्कार अन्तर्गत कृषि अभियन्ता चन्द्रगढीका भीम कुँवर, उत्कृष्ट महिला उद्यमी शिवसताक्षिकी फुलकुमारी चौधरी, उत्कृष्ट प्रतिभा सम्मानबाट मेचीनगरका फरकक्षमता भएका राम बुढाथोकी र प्रोत्हसान पुरस्कारबाट धुलाबारी माविमा अध्ययनरत कक्षा–१० की दिव्या रायलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरु क्रमश उत्कृष्ट कृषि , उत्कृष्ट…
Read More
प्रेस सेन्टर नेपाल झापाको अध्यक्षमा खड्का

प्रेस सेन्टर नेपाल झापाको अध्यक्षमा खड्का

बिर्तामोड । प्रेस सेन्टर नेपालको १० औं जिल्ला अधिवेशनले पुष्प खड्काको अध्यक्षता ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षद्वयमा होमप्रकाश अधिकारी र सन्तोष शर्मा, सचिवमा प्रकाश उप्रेती, सहसचिवद्वयमा लेखनाथ चापागाईं र राजन साम्पाङ्ग तथा कोषाध्यक्षमा मनोज तिवारीको नाम सर्वसम्मत चयन गरेको हो । त्यसैगरी टिकाराम बाँस्तोला, भोला तिम्सिना र पर्वत तामाङ सदस्यमा चयन गरिएको छ। समिति पछि २ सदस्यीय थप गर्ने गरी ११ सदस्यीय समिति चयन गरेको हो। अधिवेशनले डण्डिराज घिमिरे र झुलन रेग्मीलाई केन्द्रीय प्रतिनिधिमा पठाउने निर्णय गरेको छ । कार्यक्रममा पत्रकार राजन साम्पाङ प्रेस सेन्टर नेपालमा प्रवेश गरेको छन् । साम्पाङलाई प्रमुख अतिथि एबम्…
Read More
मेचीनगर १२ मा सम्पन्न भयो अपाङ्गता भएकाको स्वास्थ्य जाँच

मेचीनगर १२ मा सम्पन्न भयो अपाङ्गता भएकाको स्वास्थ्य जाँच

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर १२ मा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । मेचीनगरले अभियान कै रुपमा पुस १ गतेदेखि वडा नम्बर १ बाट सुरु गरेको उक्त  कार्यक्रम शुक्रबार १२ नम्बर वडामा सम्पन्न भएको हो । पुस १५ गतेसम्म वडागत रुपमा सञ्चालन हुने अभियान मेचीनगरको पन्ध्रै वटा वडामा एक एक दिन सञ्चालन हुने छ । नगरको १, २, ३, ४ , ५, ६, ७, ८, ९, १०,  ११ र १२ नम्बर वडामा कार्यक्रम सकिएको छ । अब ३ वटा वडामा कार्यक्रम बाँकी रहेको छ । हालसम्म करिव एक…
Read More
दक्षिण एसियाली अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनीको तयारी सुरु, झापाली व्यवसायी पनि जाने

दक्षिण एसियाली अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनीको तयारी सुरु, झापाली व्यवसायी पनि जाने

झापा । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा दोस्रो दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी–२०८१ हुने भएको छ । यो दोश्रो पटकको प्रदर्शनी हुन लागेको हो । कार्यक्रमको सम्पुर्ण तयारी सुरु भएको छ । पुस्तक प्रर्दशनीमा कोशी प्रदेशका व्यवसायी पनि सहभागि हुने भएका छन् । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका कोशी प्रदेश अध्यक्ष जीवन नेपालका अनुसार पुस्तक प्रर्दशनीमा कोशीका पुस्तक व्यवसायी, पाठक, लेखक, पत्रकार, शिक्षक, विद्यार्थी लगायतकाको सहभागिता हुने छ । नेपालका अनुसार झापा, मोरङ, सुनसरी, पाँचथर, धनकुटा लगायतका जिल्लाबाट कम्तिमा १ सय व्यवसायीले प्रर्दशनीको अवलोकन गर्ने छन् । उनले…
Read More
सिम्रिक सहकारिद्वारा अरनिको प्राविका विद्यार्थीलाई व्याग वितरण

सिम्रिक सहकारिद्वारा अरनिको प्राविका विद्यार्थीलाई व्याग वितरण

झापा । झापाको कमल गाउँपालिका वडा नं ७ मा रहेको अरनिको प्राथमिक विद्यालयका विपन्न विद्यार्थीहरुलाई स्कूल ब्याग वितरण गरिएको छ । झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आज एक कार्यक्रमकाबिच विद्यालयमा पुगेर स्कूल ब्याग वितरण गरेको हो । आर्थिक अवस्था कमजोर भएका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई सिम्रिक सहकारीले सहयोग गरेको भन्दै कार्यक्रमका प्रमुख अतिथि कमल गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष पृथ्वीपति राईले खुसी ब्यक्त गरे । विद्यार्थीहरूको पठनपाठनलाई थप सहज बनाउन सामाजिक उत्तरदायित्व वहन गर्दै १ सय थान स्कूल ब्याग वितरण गरिएको संस्थाका कार्यकारी प्रमुख कमल बस्नेतले जानकारी दिए । संस्थाको…
Read More
झापा कपको उपाधि चर्च ब्वाइजलाई

झापा कपको उपाधि चर्च ब्वाइजलाई

बिर्तामोड । झापा कपको पहिलो संस्करणको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ । उपाधिसँगै चर्च ब्वाइजले नगद १० लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता एनआरटी क्लबले ५ लाख रुपैयाँमा चित्त बुझायो । चर्च ब्वाइजले एनआरटीलाई फाइनलमा ३–१ गोलअन्तरले हरायो । चर्च ब्वाइजले जितसँगै १० दिनअघि सम्पन्न इलाम गोल्डकपको फाइनलमा एनआरटीसँग व्यहोरेको हारको बदला लिएको छ । इलाम गोल्डकपको फाइनलमा चर्च ब्वाइजलाई एनआरटी क्लबले ३–० गोलअन्तरले पराजित गरेको थियो । गत वर्ष यही रंगशालामा आयोजित झापा गोल्डकपको छैटौँ संस्करणमा पनि चर्च ब्वाइजले उपाधि हात पारेको थियो । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको ‘झापा कप’ फाइनल प्रतियोगिताको सुरुवातमा एनआरटीले बल पोजिसन…
Read More
तीन बुदे सहमति विपरीत दफा ६४ फिर्ता लिने सरकारको निर्णयप्रति विप्लवको आपत्ति

तीन बुदे सहमति विपरीत दफा ६४ फिर्ता लिने सरकारको निर्णयप्रति विप्लवको आपत्ति

काठमाडौँ । सरकारले संसदमा दर्ता भएको केही नेपाल ऐन (संशोधन) विद्येयकको दफा ६४ फिर्ता लिने सरकारको निर्णयप्रति नेकपाले आपत्ति जनाएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै नेकपा महासचिव विप्लव सीले नेपाल सरकारले पुस ७ गते ऐनको दफा ६४ फिर्ता लिन गरेको प्रस्तावप्रति गम्भीर आपत्ति जनाएका छन् । केपी शर्मा ओली नेतृत्वको सरकार आफैँले विगतमा गरेको निर्णय कार्यान्वयन गर्नुको सट्टा राजनीतिक सहमतिबाट राज्य आफै पछि फर्किन्नु, छलछाम र षड्यन्त्रबाट गुज्रन खोजेको प्रष्ट भएको विप्लवको जिकिर छ । विज्ञप्तिमा विप्लवले पूर्वकानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राजनीतिक दलमाथि लागेका मुद्धा फिर्ता लिने निर्णय बदर गर्नेगरी वर्तमान कानूनमन्त्री अजयकुमार चौरसियाद्वारा…
Read More
मेचीनगर: अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण तथा परिचयपत्र वितरण प्रभावकारी बन्दै

मेचीनगर: अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण तथा परिचयपत्र वितरण प्रभावकारी बन्दै

मेचीनगर । मेचीनगरमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम धमाधम भइरहेको छ । पुस १ गतेदेखि वडा नम्बर १ बाट सुरु उक्त कार्यक्रम आइतबार सम्म ७ वटा वडामा सम्पन्न भएको छ । पुस १५ गतेसम्म सञ्चालन हुने अभियान मेचीनगरको पन्ध्रै वटा वडामा एक - एक दिन सञ्चालन हुने छ । नगरको १, २, ३, ४ , ५, ६ र ७ नम्बर वडामा उक्त कार्यक्रम सकिएको छ । अब ८ वटा वडामा कार्यक्रम बाँकी छ । हालसम्म करिव एक हजार जनाले सो सेवा लिइसकेका छन् । वडा नम्बर ७ मा अपाङ्गता भएका २०३ जना व्यक्तिहरु…
Read More
झापा कपको उपाधिका लागि सोमबार चर्च ब्वाइज र एनआरटी भिड्दै

झापा कपको उपाधिका लागि सोमबार चर्च ब्वाइज र एनआरटी भिड्दै

बिर्तामोड। झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी प्रथम झापा कपको उपाधिका लागि भोलि चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम ९एनआरटी० खेल्दै छन् । फाइनल खेलको अघिल्लो दिन आज खेलमैदानमा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुबै टिमले उपाधि जित्ने दाबी गरेका छन् । ए डिभिजन लिगको च्याम्पियन चर्च ब्वाइज र छैटौँ स्थानको एनआरटी १० दिनपछि पुनः उपाधि होडमा रहेका छन् । इलाम गोल्डकपपछि उनीहरु छिमेकी जिल्ला झापामा झापा कपको फाइनलमा खेल्दै छन् । झापा कपको पहिलो चरणमा गोर्खा ब्वाइज स्पोर्टस् क्लबलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको चर्च ब्वाइजले फाइनल प्रवेशका लागि सिरहाको सलहेश फुटबल क्लबलाई पराजित गरेको थियो । त्यस्तै, चित्लाङ फुटबल क्लबलाई…
Read More
ne_NPNepali