नेपाली काङ्ग्रेसका युवा नेता शाह नेकपा प्रवेश

Byadmin

१२ फाल्गुन २०८०, शनिबार १४:१४ १२ फाल्गुन २०८०, शनिबार १४:१४ १२ फाल्गुन २०८०, शनिबार १४:१४

झापा । नेपाली काङ्ग्रेस दमकका क्षेत्रीय समिति सदस्य मुकेश शाहले अबको देशको भविष्य नेकपाको हातमा रहेको र समाजवादबाट मात्रै देश र जनताले निकास पाउने बताउँदै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्,।

आज एक प्रेस वक्तव्य जारी गर्दै देशमा पैदा भएको गम्भीर संकट र नागरिक हरुको अस्तव्यस्त जीवनको कारक दलाल संसदीय व्यवस्था रहेको आरोप लगाउँदै नेपाली विशेषताको समाजवाद स्थापना गर्ने ऐतिहासिक आवश्यकता रहेकाले नेकपामा प्रवेश गरेको र अन्य युवाहरुलाई समेत नेकपामा ध्रुवीकरण हुन उनले अपिल गरेका छन्,।

शाहलाई नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनसिंह सी, युवा संगठनका पुर्वी कमान्ड इन्चार्ज सुवास सी , पश्चिम झापा इन्चार्ज सञ्जय सी लगायतले पार्टीमा स्वागत गरेका हुन्,।

Facebook Comments Box

By admin

हाम्रो बारेमा पुर्वि गर्जन मिडिया प्रालीद्वारा सञ्चालित पर्विगर्जन डट कम सम्पर्क :९८४०९९४८५६ mail: purbigarjan5@gmail.com https://www.facebook.com/purbigarjan11?mibextid=ZbWKwL

Leave a Reply

Your email address will not be published. Required fields are marked *