सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका तीनकुने स्थित चार कोसे क्षेत्रमा भीषण आगलागी भएको छ । शुक्रवार दिउँसो ४ बजे देखि सो क्षेत्रको जङ्गलमा आगलागी भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

मानव बस्तीमा प्रवेश गर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै धरानको तिन वटा दमकलले आगो नियन्त्रणमा लिने कोसिस जारी राखेको र आगो नियन्त्रणमा आएपनि चारकाेशे क्षेत्रमा भने निभाउने प्रयास जारी रहेको जिप्रका सुनसरीले जनाएको छ।

Facebook Comments Box

By admin

हाम्रो बारेमा पुर्वि गर्जन मिडिया प्रालीद्वारा सञ्चालित पर्विगर्जन डट कम सम्पर्क :९८४०९९४८५६ mail: purbigarjan5@gmail.com https://www.facebook.com/purbigarjan11?mibextid=ZbWKwL

Leave a Reply

Your email address will not be published. Required fields are marked *