विर्तामोड पश्चिम बस स्टेन्डमा एक युवामाथि छुरा प्रहार

Byadmin

१३ चैत्र २०८०, मंगलवार १५:४८ १३ चैत्र २०८०, मंगलवार १५:४८ १३ चैत्र २०८०, मंगलवार १५:४८

बिर्तामोड । झापाको बिर्तामोडस्थित पश्चिम बस स्टेण्डमा एक युवामाथि छुरा प्रहार भएको छ । छुरा प्रहारबाट घाइते हुनेलाई प्रहरीले उपचारका लागि स्पाइनेक्स अस्पताल पुराएको छ । छुरा प्रहार गर्नेलाई प्रहरीले खोजीरहेको छ ।

केहि समय यता बिर्तामोडको पश्चिम बस स्टेण्ड रातको समयमा लागुऔषधको कारोवार र यौनधन्दाको अखडा बन्दै गएको स्थानीय बताउँछन् , । लागुऔषध र यौनधन्दाको गतिविधिले रातको समयमा सो क्षेत्र असुरक्षित बन्दै गइरहेको छ ।

Facebook Comments Box

By admin

हाम्रो बारेमा पुर्वि गर्जन मिडिया प्रालीद्वारा सञ्चालित पर्विगर्जन डट कम सम्पर्क :९८४०९९४८५६ mail: purbigarjan5@gmail.com https://www.facebook.com/purbigarjan11?mibextid=ZbWKwL

Leave a Reply

Your email address will not be published. Required fields are marked *