इजरायलमा ९ नेपाली घाइते ,दुईको अवस्था गम्भीर

Byadmin

२० आश्विन २०८०, शनिबार १७:०४ २० आश्विन २०८०, शनिबार १७:०४ २० आश्विन २०८०, शनिबार १७:०४

इजरायल । अतिवादी हमास समूहले आज बिहानबाट इजरायलका विभिन्नसहरमा गरेको आक्रमणमा नौ नेपाली घाइते भएका छन् । परराष्ट्र मन्त्रालयले हमलामा परी हालसम्म ९ नेपाली घाइते भएको जनाएको छ ।

शनिबार बसेको आकस्मिक बैठकपछि मन्त्रालयद्वारा जारी विज्ञप्तिमा घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको उल्लेख छ । मन्त्रालयले घाइते हुनेको नाम र नेपालस्थित ठेगाना खुलाएको छैन ।

यसैबीच मन्त्रालयले इजरायलप्रति संकटग्रस्त अवस्थामा नेपाल सरकारको तर्फबाट ऐक्यबद्धता जनाइएको छ। हालसम्म पनि सबै सम्पर्कमा आइनसकेको र अवस्था भयानक रहेको छ।

Facebook Comments Box

By admin

हाम्रो बारेमा पुर्वि गर्जन मिडिया प्रालीद्वारा सञ्चालित पर्विगर्जन डट कम सम्पर्क :९८४०९९४८५६ mail: purbigarjan5@gmail.com https://www.facebook.com/purbigarjan11?mibextid=ZbWKwL

Leave a Reply

Your email address will not be published. Required fields are marked *