Purbi Garjan

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय छुट्टै दल दर्ता, झापाकी चञ्चला अध्यक्ष

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय छुट्टै दल दर्ता, झापाकी चञ्चला अध्यक्ष

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय छुट्टै दल दर्ता, झापाकी चञ्चला अध्यक्ष

काठमाडौँ – नेपालको निर्वाचन इतिहासमा पहिलो पटक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय छुट्टै दल दर्ता गरेर चुनावमा होमिएको छ। महिला, दृष्टिविहीन, अपाङ्गता भएका, फरक क्षमता भएका व्यक्तिहरूको सहभागितामा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय छुट्टै दल दर्ता गरेर चुनावमा होमिएको हो। यो पहिलो सहभागिता मात्र होइन, दशकौँदेखि राज्य–राजनीतिबाट वञ्चित गरिँदै आएको समुदायको कथा–व्यथा लिएर आएको ऐतिहासिक उपस्थिति पनि हो। निर्वाचन आयोगमा पहिलो पटक तेस्रोलिंगी अध्यक्ष भएको समावेशी समाजवादी पार्टी दर्ता भएको छ। दल दर्ताको प्रमाण बुझेकै दिन समावेशी समाजवादी पार्टीले निर्वाचन प्रयोजनका लागि निवेदन दिएको छ। यो दर्तासँगै नेपालको राजनीतिक इतिहासमा पहिलो पटक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकले आफूलाई “भोट बैङ्क” होइन,…
Read More
राजविराज घेरा तोड्दा

राजविराज घेरा तोड्दा

पहिलो चरणमा कोभिड महामारिको त्रास यति थियो कि कोहि अन्जान ब्यक्ती संग सबै त्रस्त हुन्थे । सडक सुनसान ,बजार सुनसान ,गाउँ समेत आ- आफ्नै घर भित्र बन्द थिए । सप्तरी जिल्लाको चन्द्रपुर इलाका प्रहरि कार्यलयका इन्स्पेक्टर नेतृत्वको एउटा प्रहरी भ्यान राजबिराज स्थित जिल्ला अदालत तर्फ हुंइकियो त्यो पनि एकदमै अबेला अर्थात सांझ चार बजे । देश बन्दाबन्दीमा थियो । खाली चलेको थियो त संसदवादिहरुको लुट र नेपाल कम्युनिस्ट पार्टी माथिको सरकारी दमन । जनता सरकारी लुटपाट र यसको बिरोध गर्ने क्रान्तिकारीहरुको स्थिती प्रती जानकार थिए । हाम्रो पार्टी त्यस्तो स्थितिमा पनि घोसणा गरेरै जनसेवामा लागिरहेको थियो । हुइंकिएर गएको प्रहरी…
Read More
आराध्य बचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिक साधारण सभा सम्पन्न

आराध्य बचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिक साधारण सभा सम्पन्न

मेचीनगर । मेचीनगर –७ स्थित आराध्य बचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । मेचीनगर – ८ स्थित किरात याक्थुङ् चुम्लुङ्को सभाहलमा आयोजित साधारण सभाको उद्घाटन् मेचीनगर— ८ का वडाध्यक्ष गिरीराज धमलाले गरेका थिए । गाउँमा छरिएर रहेको साना – साना पुँजीहरुलाई एकीकृत गरेर सदस्यहरुको जीवन स्तर उकास्ने एकमात्र भरपर्दाे माध्यम सहकारी भएको बताउँदै उनले पछिल्लो समय सहकारी आर्थिक समृद्धिको आधार समेत बन्दै गएको धारणा राखे । प्रमुख अतिथि धमलाले हाल देशभर ३३ हजार बढी सहकारी रहेको र केही सहकारीका सञ्चालक समिति र कर्मचारीको लापरवाहीका कारण देशभरका सहकारी यतिखेर बदनाम हुँदै गएको बताउँदै…
Read More
जेनजी मुद्दामा दमन रोक्न माग गर्दै विप्लवका नेता जेनजीसहित सिडिओ कार्यालयमा

जेनजी मुद्दामा दमन रोक्न माग गर्दै विप्लवका नेता जेनजीसहित सिडिओ कार्यालयमा

झापा। गत भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा आह्वान गरिएको आन्दोलनसँग सम्बन्धित घटनापछि झापामा भइरहेको धरपकड, कुटपिट र कथित झुटा मुद्दा दर्ताको विरोध गर्दै नेकपा (माओवादी) का झापा इन्चार्ज सुमनसिंह सी नेतृत्वको टोली आज प्रमुख जिल्ला अधिकारी (सिडिओ) कार्यालय, झापा पुगेको छ। सिडिओ कार्यालयमा बुझाइएको ध्यानाकर्षण पत्रमा “अपराधीलाई उन्मुक्ति दिँदै अबोध जेनजी युवालाई भिडियो–फोटोको भरमा पक्राउ गर्ने, झुटा मुद्दा थोपर्ने तथा हिरासतमा कुटपिट गर्ने कार्य तत्काल रोक्न” माग गरिएको छ। नेता सुमनसिंहले वास्तविक दोषीमाथि कारबाही नगरी आन्दोलनमा सहभागी युवामाथि दमन गर्नु सत्ताको चरित्रगत कमजोरी भएको टिप्पणी गरे। उनले बन्द कोठाभित्र बसेर षड्यन्त्र र दुष्प्रचार गर्ने एनजिओ–आईएनजिओका दलालहरू पहिचान गरी…
Read More
बदलिनेले नेतृत्व गर्छ, नबदलिने बढारिन्छ – महामन्त्री शर्मा

बदलिनेले नेतृत्व गर्छ, नबदलिने बढारिन्छ – महामन्त्री शर्मा

झापा / ७ असोज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बदलिनेले नेतृत्व गर्ने र बदलिन नचाहने बढारिने बताउनु भएको छ । गृहनगर धुलाबारीमा आज आयोजित "जेनजी आन्दोलनमा जीवन गुमाएकप्रति श्रद्धाञ्जली एवम् अबको राजनीति र अबको नेपाल" विषयक अन्तरक्रियामा बोल्दै महामन्त्री शर्माले भन्नुभयो,"अहिलेको माग र जनभावना अनुसार नै कांग्रेसको नेतृत्व बदलिन्छ, त्यसको बाधक बन्ने बढारिन्छन् ।" एउटाले आन्दोलन गर्ने र अर्कोले अवसर लिने कुरा असान्दर्भिक भएको तर्क गर्नु भएको शर्माले सरकारमा जेनजी पुस्ताको प्रतिनिधित्व हुनु पर्नेमा जोड दिनुभयो ।" सरकारमा जेनजी पुस्ताको प्रतिनिधित्व हुनुपर्छ, त्यो अनिवार्य सर्त हो " उहाँले भन्नुभयो," प्रधानमन्त्री सुशीला कार्कीजी जेनजी पुस्तालाई प्रतिनिधित्व गराएर सरकारलाई छिटो पूर्णता…
Read More

मृत भेटिए पत्रकार खनिया

झापा, ७ मंसीर । काठमाडौँ महानगरपालिका–१० बानेश्वरनजिक थापा गाउँमा बस्दै आएकापत्रकार दीपेन्द्र खनिया मृत भेटिएका छन् । उनी बस्दै आएको घरमा पत्रकार खनिया आज मृत भेटिएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो । घरको चौथो तलाको बरण्डाको रेलिङमा झुन्डिएको अवस्थामा उनको शव भेटिएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताउनुभयो । पत्रकार खनिया रेडियो अडियोका सञ्चालक थिए ।
Read More

चितवन कारागारबाट फरार थुनुवा झापामा समातिए

झापा, ७ मंसीर । गत भदौ २४ गते जनजी आन्दोलनको क्रममा जिल्ला कारागार कार्यालय चितवनबाट पुर्पक्षका लागि थुनामा रहेका एक जना झापाबाट पक्राउ परेका छन् । सालकको अखेटोपहार मुद्दाका बन्दी झापा शिवसताक्षी नगरपालिका–८ का आशिष सुब्बा पक्राउ परेका हुन् । आज साँझ सुब्बा आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। हाल उनलाई इप्रका झिलझिलेमा राखिएको छ र सम्बन्धित कारागारमा बुझाउने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
Read More
अन्तर मावि भलिबल प्रतियोगिताको उपाधि आदर्श माविलाई

अन्तर मावि भलिबल प्रतियोगिताको उपाधि आदर्श माविलाई

काँकरभिट्टा । झापाको मेचीनगर -६ स्थित एमीटी पब्लिक स्कुलको आयोजनामा  सम्पन्न अन्तर–मावि भलिबल प्रतियोगिताको उपाधि आदर्श माध्यमिक विद्यालयले हात पारेको छ। आइतबार एमिटी पब्लिक स्कुल, काँकरभिट्टाको खेल मैदानमा सम्पन्न प्रतियोगिताको फाइनलमा आदर्श मावि, इटाभट्टा विजेता बन्न सफल भएको हो। फाइनल खेलमा आदर्शले सरस्वती मावि, बाहुनडाँगीलाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो। विजेता तथा उत्कृष्ट खेलाडीलाई प्रमुख अतिथि वडा सदस्य ध्रुव राई, विशिष्ट अतिथि प्याब्सन झापाका अध्यक्ष धर्मराज माझीलगायतले पुरस्कार वितरण गरेका थिए। प्रतियोगिताको उत्कृष्ट खेलाडी आदर्श माविका रुपेश गौतम घोषित भएका छन्। कार्यक्रमको समापन समारोहमा विद्यार्थीहरूले आकर्षक नृत्य प्रस्तुति दिएका थिए। सो अवसरमा प्रमुख अतिथि राई, प्याब्सन अध्यक्ष माझी,…
Read More

गाँजासहित २ जना पक्राउ

सुनसरी, ६ मंसीर । जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रतिबन्धित लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । मंसिर ५ गते गस्तिमा खटिएको प्रहरी टोलीले इनरुवा–४ स्थित भित्री सडक खण्डबाट प्र १–०२–००४ ह १७७६ नम्बरको सिटी सफारीमा लुकाई छिपाई लैजाँदै गरेको १० किलोग्राम ५४० ग्राम गाँजासहित सिटी चालक हरिनगर–४ का अजमल अंसारी र सिटीमा सवार अमिर अंसारीलाई नियन्त्रणमा लिएको हो । यता, प्रहरी चौकी घुस्किहाटले हरिनगर–७ बाट बोरामा बेबारीसे अवस्थामा राखेको १२ किलोग्राम १३० ग्राम लागू औषध गाँजा फेला पारेको छ । लागुऔषधसहित पक्राउ परेका दुबै जनामाथि कानूनी कारबाही भइरहेको छ भने बेबारीसे गाँजा सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Read More
देशलाई अर्को बिद्रोहको बाटोमा नधकेल्ने हो भने शान्ति सम्झौताको पालना गरौं

देशलाई अर्को बिद्रोहको बाटोमा नधकेल्ने हो भने शान्ति सम्झौताको पालना गरौं

काठमाडौ। नेपाल कम्युनिस्ट पार्टी(माओवादी)ले देशलाई अर्को बिद्रोहको बाटोमा नधकेल्ने हो र जेनजी बिद्रोहको मागलाई सम्बोधन गर्ने हो भने बिस्तृत शान्ति सम्झौताका सहमतिलाई पालना गर्नुपर्ने बताएको छ।सरकार र माओवादी बिच शान्ति सम्झौता भएको १९ बर्ष पुगेको सन्दर्भमा महासचिव विप्लवले आज एक प्रेस बक्तव्य जारी गरी सहमतिको पालना र कार्यान्वयन हुनुपर्ने बताउनु भएको हो। महासचिव विप्लवद्वारा हस्ताक्षरित विज्ञप्तिमा बर्तमान राजनीति संकटको निकासका लागि ६ बुदे प्रस्ताव समेत सार्वजनिक गरिएको छ।जस अनुसार सुशीला नेतृत्वको सरकारका ठाउँमा सर्वपक्षीय अन्तरिम सरकार गठन हुनुपर्ने,वर्तमान संविधान संशोधन गरी उच्चस्तरिय निकाय खडागरी संविधान पुनर्लेखन गर्नुपर्ने,अग्राधिकार सहितको समाजवादी संघीयता, पूर्ण समानुपातिक र समावेसी राज्य पुनर्संरचना गर्नुपर्ने कुराहरू उल्लेख छन्…
Read More
ne_NPNepali