मेचीनगर। बाहुण्डाँगी जेसीज बर्ष २०२५ ले आफ्नो दोस्रो कार्यक्रमका रुपमा आफ्ना कार्यसमिति सदस्य तथा पुर्व अध्यक्षहरुलाई समेत संलग्न गराउँदै "pree- induction & lom officer " तालिम सम्पन्न गरेको छ। आज शनिबार बाहुणडाँगी स्थित भिरपाखा रिसोर्टमा कार्यक्रम सम्पन्न भएको हो । जेसीज वर्ष २०२५ का अध्यक्ष नित्यानन्द चम्लागाईँको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजन जेसी सामुल रायाले गरेका थिए । कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका प्रोफेसर हेमराज कार्कीको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रमका प्रशिक्षक चारआली जेसीज वर्ष २०१९ का अध्यक्ष जेसी उत्तम पकुवाल रहेका थिए। तालिमले व्यक्तित्व विकासमा टेवा पुर्याउने र नयाँ सीप र ज्ञान बढाएको सहभागीहरुले बताएका छन्। जेसीजका नयाँ सदस्यहरुले जेसीज…
कचनकवल । झापाको कचनकवल गाउँपालिका–५ स्थित जानकी मावि कक्षा ९ मा अध्ययनरत केही विद्यार्थीहरूमा अस्वाभाविक स्वास्थ्य समस्याका लक्षण देखा परेपछि विद्यालय आकस्मिक रुपमा आज विदा दिइएको छ। गाउँपालिकाले समस्या समाधानका लागि पहल थालेको छ। ती विद्यार्थीहरूमा पटक–पटक पातल झस्किने, डर लाग्ने, शरीर काम्ने जस्ता लक्षण देखिएको विद्यालयले जानकारी दिएको छ। गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशी, उपाध्यक्ष नवराज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेल, जनस्वास्थ्य निरीक्षक नवीन मिश्र, शिक्षा शाखा प्रमुख मनिता बराललगायतको टोली विद्यालय र प्रभावित विद्यार्थीहरूको घरदैलोमा पुगेर समस्या समाधानको लागि काम अघि बढाएको छ। टोलीले विद्यार्थीका अभिभावकहरूसँग छलफल गरी समस्या र घटनाको कारणबारे बुझ्न प्रयास गरेको छ।…
काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपालले काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यलयमा हस्ताक्षरसहित ज्ञापनपत्र बुझाएको छ । नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारबीच भएको तीन बुँदे सहमति कार्यन्वयनमा सरकार पक्षले बेवास्ता गरेको भन्दै दबाबस्वरुप माघ ५ गतेदेखि ८ गतेसम्म संगठनले संकलन गरेको हस्ताक्षर बुझाएको हो । युवा संगठन नेपालका काठमाडौं जिल्ला ईन्चार्ज छेम्बे सीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय काठमाडौं, संगठनका ललितपुर जिल्ला ईन्चार्ज कैलाश सीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय ललितपुर र संगठनका भक्तपुर जिल्ला ईन्चार्ज मदन सीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यलयमा हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाएको हो । सो पत्रमा नेकपाका…
झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल झापाले झापा जिल्ला प्रशासन कार्यालयका प्रमुख गोपालकुमार अधिकारीलाई तीन बुँदे सहमति कार्यान्वयनको माग गर्दै संकलन गरिएको हजारौं जनताको हस्ताक्षर सहितको ज्ञापन पत्र बुझाएको छ। युवा संगठन नेपालका केन्द्रीय महासचिव सुवास सी को नेतृत्वमा जिल्ला प्रशासन कार्यालय झापा पुगेको टोलीले आज मंगलबार अधिकारीलाई हस्ताक्षर सहितको ज्ञापनपत्र बुझाइएको हो । तत्कालीन केपी ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग भएको तीन बुदे सहमति कार्यनयन गर्न माग गर्दै ज्ञापनपत्रमा भनिएको छ,- "नेकपाका महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड सी लगायत सम्पुर्ण नेता कार्यकर्ताहरुका झुठा मुद्दाहरु खारेजका लागि आवश्यक पहलकदमी गर्न माग गर्दछौ…
धनगढी । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले सुदूरपश्चिम विद्रोही जन्माउने प्रदेश भएको बताएका छन । मंगलबार कैलालीको धनगढीमा आयोजीत सुदूरपश्चिम प्रदेश स्तरिय बैचारिक,राजनैतिक ,प्रशिक्षण कार्यक्रम्मा बोल्दै महासचिव विप्लव सीले यस्तो बताएका हुन । सुदूरपश्चिम प्रदेशले भिम दत्त पन्त देखि जनयुद्ध र एकिकृत जनक्रान्तीका लागी थुप्रै विद्रोहीहरु जन्माएको छ । महान सहीदहरुको रगतले सिंचित सुदूरपश्चिम प्रदेशमा अझै थुप्रै विद्रोहीहरु जन्मदै छन उनले भने । देश अझै स्वाधीन बन्न नसकेको बताउदै महासचिव विप्लवले राष्ट्रिय स्वाधीनता र जनताका पक्षमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिए । देश साम्राज्यबादीहरुको अखाडा बन्न सक्ने खत्रा मडारिएको बताउदै उनले देशलाई स्वाधीन र नेपाली जनतालाई आत्म निर्भर बनाउन साम्राज्यबादीहरुसंग…
झापा । नेकपा एमाले निकट पत्रकार संगठन प्रेस चौतारी झापाको अध्यक्ष पदमा तीनजनाको दावी परेको छ। हालसम्म अध्यक्ष पदको दावेदारमा प्रदिप परियार, प्रकाश पौडेल र विशाल नेम्वाङको नाम अगाडि बढेको विशेष स्रोतको दावी छ। यसअघि संगठनको जिल्ला उपाध्यक्ष रहेका प्रदिप परियार यसपटक अध्यक्ष पदको दावेदार छन्। उनी हालै सम्पन्न निर्वाचनबाट नेपाल पत्रकार महासंघ झापाका निर्वाचित सचिव समेत हुन्। यस्तै अर्का उम्मेदवार प्रकाश पौडेल हाल संगठनका जिल्ला सचिव हुन् । उनी पनि अध्यक्ष पदको दावेदार हुन्। अर्का उम्मेदवार विशाल नेम्वाङ पनि अध्यक्षका दावेदार हुन्। उनी संगठनका प्रदेश सचिव समेत हुन्। अहिले संगठनले सर्वसम्मत अध्यक्ष बनाउने प्रयत्न गरिरहे पनि तीनजनाको दावीका कारण…
झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन किराँत लिम्बुवान प्रदेश कमिटीले स्ववियु निर्वाचन केन्द्रित दोस्रो पुर्ण बैठक सम्पन्न गरेको छ। शनिबार झापाको विर्तामोडमा पार्टीका प्रदेश इन्चार्ज दिपेश सी को प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले स्वबियुलाई एउटा अभ्यास जस्तै हेरेर सबैतिर चुनावी मोर्चा बनाउने र प्रयोग गर्ने निति अवलम्बन गरिएको प्रदेश इन्चार्ज नतासा सी ले जानकारी दिइन् । पछिल्लो चरणमा भ्रष्टाचारको चरम अखडा बन्दै गएको स्ववियुलाई फेरि विद्यार्थीहरुको हकहितको लागि काम गर्ने थलो बनाउने अभियानमा अखिल (समाजवादी ) अगाडि बढ्ने समेत बैठकले निर्णय गरेको छ। बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि दिपेश सी ले विद्यार्थी भनेको यो देशको खम्बा रहेको…
विर्तामोड । नेपाल कम्युनिस्ट पार्टीका किराँत लिम्बूवान प्रदेश कमिटीका इन्चार्ज दिपेश सि ले अब देशको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले गर्ने बताएका छन्। आज जिल्ला समिति झापाको छैटौं पूर्ण बैठकमा आफ्नो भनाइ राख्दै उनले यतिबेला नेपालमा देखिएको संकटको समाधान अहिलेको दलाल नेत्रित्वको सत्ता बाट संभव नभएको बताउंदै अब नेकपाको नेत्रित्वमा मात्र आजको नेपालको संकटको समाधान गर्न संभव रहेको बताएका हुन । बैठकमा प्रमुख अथीतीको रुपमा सहभागी उनले नेपालको सत्ता कुनै पनि हालतमा यो अवस्थामा चल्न नसक्ने हुनाले अब नेकपाले अगाडि सारेका प्रस्तावहरुमा सबै अग्रगामी, परिवर्तनकामी शक्तीहरुले गंभिर भएर सोच्नु पर्ने बेला आएको उनले बताए । उनिहरु गंभिर नबन्ने र यसरी नै…
विर्तामोड । विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य एवम् झापा इन्चार्ज सुमनसिंहले आजको समाजको जीवनशिल पक्षको नेत्रित्व नेकपाले गरेको बताएका छन् । आज पार्टीको झापा जिल्ला समितीको छैटौं पूर्ण बैठकमा बोल्ने क्रममा उनले सो कुरा उल्लेख गरेका हुन्। संसारमा बिज्ञान नंया ठांउमा पुगेको, उद्योगमा नंया परिवर्तन देखा परेको र अर्थ सम्बन्ध नंया बनेको परीवेशमा सिंगो समाजले नंया कुराको खोजी गरेपनी पुरानै मान्यतामा समाजको नेत्रित्व गर्न खोज्नेहरु मरणशिल पक्षको नेत्रित्व गर्नेहरु रहेको समेत उनले बताए । मरणशिल पक्षले नेत्रित्व गरेका सम्पुर्ण संस्थाहरुमा कुनै न कुनै रुपमा बिघटन देखा पर्न थालेको र बिघटन देखा पर्न थालेको अवस्थामा भ्रमको खेती लगाएर देशलाई पश्चिमा शक्तीहरुको…
विर्तामोड । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी झापाले पार्टीको आगामी रणनीति, सांगठनिक गतिविधि र उत्पादनका विषयमा विभिन्न निर्णयहरु गर्दै जिल्ला समितिको छैटौँ पूर्ण बैठक सम्पन्न गरेको छ । बैठकले विशेष महत्वका विभिन्न निर्णयहरू गर्दै पार्टीको संगठनात्मक सुदृढीकरण र आगामी रणनीतिहरूमा नयाँ मार्गचित्र तय गरेको हो। जिल्ला बैठकमा पार्टीका केन्द्रीय नीतिहरूलाई जिल्ला हुँदै स्थानीय तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्नेबारे छलफल भएको बताइएको छ। साथै, जनवर्गीय संगठनहरूको विस्तार, आन्दोलनका स्वरूपहरू र जनसरोकारका मुद्दाहरूलाई केन्द्रमा राखेर कार्ययोजना बनाइएको पार्टीका झापा जिल्ला सचिव सञ्जय सी ले जानकारी दिए। पार्टीका किराँत लिम्बुवान प्रदेशका इन्चार्ज दिपेश सी ले बैठकलाई सम्बोधन गर्दै संगठनलाई जनतामुखी बनाउने, पार्टीलाई बलियो…