Purbi Garjan

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै, ओलीलाई आजै प्रधानमन्त्री बनाउने काङ्ग्रेसको तयारी

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै, ओलीलाई आजै प्रधानमन्त्री बनाउने काङ्ग्रेसको तयारी

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै, ओलीलाई आजै प्रधानमन्त्री बनाउने काङ्ग्रेसको तयारी

झापा । सत्ता साझेदार दल नेकपा एमाले लगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदैछन् । विश्वासको मत लिनका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको छ । संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच नयाँ गठबन्धन गर्ने समझदारी भएपछी एमालेले समर्थन फिर्ता लिएको थियो । नेकपा एमाले र काङ्ग्रेसका सांसदहरूको हस्ताक्षर सहित आजै केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने दुई दलको तयारी रहेको छ।
Read More
अब बन्ने सरकारमा गगन जी र म मन्त्री बन्दैनौँ – काङ्ग्रेस महामन्त्री शर्मा

अब बन्ने सरकारमा गगन जी र म मन्त्री बन्दैनौँ – काङ्ग्रेस महामन्त्री शर्मा

विनोद सापकोटा झापा । नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले नेकपा एमाले संगको पछिल्लो समिकरणमा बन्न लागेको सरकारमा आफु मन्त्री नहुने बताएका छन् । कांग्रेस महामन्त्री शर्मा मन्त्री हुने विषयमा चर्चा चलिरहेका बेला उनले आफु मात्र होइन अर्का महामन्त्री गगन थापा पनि मन्त्री हुने सम्भावना नरहेको बताए । ‘गगन जीले पनि मन्त्री बन्ने विषयमा अनिच्छा देखाउनु भएको छ,’ उनले भने । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा महामन्त्री शर्मा मन्त्री बन्ने विषयमा आम नागरिकले जिज्ञासा राखिरहेका बेला उनले आफु मात्र नभएर अर्का महामन्त्री गगन थापा पनि मन्त्री नहुने बताए । उनले झापाबाट प्रधानमन्त्री सहित नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला…
Read More
निराशा बिरुद्ध आशा – कम्युनिस्ट बिरुद्ध हौवा र त्यसको प्रतिकार

निराशा बिरुद्ध आशा – कम्युनिस्ट बिरुद्ध हौवा र त्यसको प्रतिकार

निराशा बिरुद्ध आशा सुमनसिंह सी हामि सानैदेखि कम्युनिष्ट आन्दोलनमा चाखपुर्वक सहभागि भयौं । आफ्नो वरिपरि बिधमान अत्याचार लाइ निमिटान्न पार्ने काम कम्युनिष्ट आन्दोलनबाट मात्र संभव छ भन्ने बुझ्यौं । र, यो सांचो कुरा आजपनि मृगतृष्णाको रुपमा रहेको छ । मेरो मात्र होइन उस्तै हालत मनकुमार तामाङको पनि छ । उनले पनि कम्युनिष्ट सत्ताको अभिलासा पछ्याइरहेका छन ७७ बर्षे उमेर सम्म । धर्मप्रसाद ढकालको सफाया गरेर १८ बर्ष जेल जिवन बिताएका, झण्डै ६५ बर्ष कम्युनिष्ट भएर बिताएका उनिसंग हाम्रो तुलना होइन तर उनि भन्दा ४३ बर्ष पछि जन्मीएको मैले पनि त्यहि सपना देखेको छु, त्यहि दुख भोगिरहेको छु । जुन सपना…
Read More
बिप्लव धान रोप्न आउंदैछन सुनसरी

बिप्लव धान रोप्न आउंदैछन सुनसरी

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी १ नं प्रदेश अन्तर्गत सुनसरी जिल्लाको रामधुनी नगरपालिका वडा नं ४ मानपुरमा भोलि असार २४ गते धान रोपाई उद्घाटन गर्न आउन लागेको नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्यूरो सदस्य तथा केन्द्रीय उत्पादन विभागका नेता सुमन (लिम्बु) सी ले बताए । उत्पादन विभागका नेता सुमनका अनुसार भोलि १ नं प्रदेश भरिका नेता कार्यकर्ताको उल्लेख्य सहभागीता रहने बुझिएको छ । नेपाल कम्युनिस्ट पार्टीको श्रम उत्पादन निति अन्तर्गत आत्मनिर्भर नेता ,आत्मनिर्भर कार्यकर्ता,आत्मनिर्भर पार्टी र आत्मनिर्भर देश बनाउने लक्ष्य सहित केन्द्रीय उत्पादन अन्तर्गत सुनसरीको रामधुनी नगरपालिका वडा नं ४ मा ४ बिगाहा खेतमा नेकपाले धान खेती गर्दै आएको बताए…
Read More
मनोज गजुरेलको घरमा तला लगाउन गएको आरोपमा पूर्वपत्नी मिना ढकाल पक्राउ

मनोज गजुरेलको घरमा तला लगाउन गएको आरोपमा पूर्वपत्नी मिना ढकाल पक्राउ

झापा । चर्चित हाँस्यव्यङ्ग्य कलाकार मनोज गजुरेलको घरमा केही युवाको समूह लिएर ताला लगाउन गएको आरोपमा उनकी पूर्वपत्नी मिना ढकाललाई प्रहरीले पक्राउ गरेको छ । मिना केटाहरुको ग्रुप लिएर घर पुग्दा मनोज भने थिएनन् । ८५ बर्षकी गजुरेलकी आमालाई धम्काई चाबि लगाएर हिंड्न लागेका बेला छिमेकीहरुले प्रहरीलाई खबर गरिदिएपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। २०७४ सालमै सहमतिमै सम्बन्धविच्छेद भैसकेपछि पनि मीनाले सामाजिक सञ्जालमा मनोजको चरित्रह'त्या गर्दै आएको समेत उनिमाथि आरोप छ।
Read More
उमानाथको ‘सनेस’ काठमाडौंमा विमोचन

उमानाथको ‘सनेस’ काठमाडौंमा विमोचन

झापा । झापाली साहित्यकार एवं सताक्षीधाम साहित्य सङ्गमका अध्यक्ष उमानाथ दाहालको पहिलो लघुकथा सङ्ग्रह ‘सनेस’को शनिवार भक्तपुरमा विमोचन भएको छ । सताक्षीधाम साहित्य सङ्गम र हाम्रो लघुकथा केन्द्र नेपालको संयुक्त आयोजनामा भक्तपुरको कौशलटारमा आयोजित विमोचन कार्यक्रममा साहित्यकार, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ पूर्व सदस्य, प्रा डा देवी नेपाल, सृजना साहित्य समूहका अध्यक्ष एवं प्रज्ञा प्रतिष्ठानका प्राज्ञ पूर्व सदस्य लघुकथाकार ध्रुव मधिकर्मीलगायतले विमोचन गरेका हुन् । कार्यक्रममा साहित्यकार प्रा डा नेपालले दाहालको कृति लघुकथा ‘सनेस’ भाषा, शैली, प्रस्तुति, संवाद सबै कोणबाट हेर्दा लघुकथाको आयामामा उत्कृष्ट रहेको चर्चा गरे । उनँले लघुकथाभित्र दाहालले समाजको बेथितिलाई भित्रैबाट केलाउँदै सामाजिक सन्देश छरेको बताए । लेखक…
Read More
प्रधानमन्त्री दाहालले २८ गते विश्वासको मत लिँदै

प्रधानमन्त्री दाहालले २८ गते विश्वासको मत लिँदै

झापा । सत्ता गठबन्धनको असन्तुष्टि सहित नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि तनावमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही असार २८ गते विश्वासको मत लिने भएका छन् । यसअघि २०७९ पुस ११ गते गठित सरकारमा सहभागी दल नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियोे । आज शुक्रबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने प्रयोजन अनुरुप संघीय संसदको सचिवालयलाई पत्र पठाएका छन्।
Read More
सन्दीप लामिछानेलाई ग्रेड ‘ए’ मा राख्ने क्यानको निर्णय

सन्दीप लामिछानेलाई ग्रेड ‘ए’ मा राख्ने क्यानको निर्णय

झापा । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख खेलाडी सन्दिप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले ग्रेडिङमा समावेश गर्ने भएको छ गरेको छ । क्यानले आज प्रेस विज्ञप्ति जारी गर्दै सन्दिपलाई ग्रेड ‘ए’ मा राख्ने निर्णय गरिएको र उक्त निर्णय जुलाई १ देखि लागू हुने जानकारी दिएको छ। यसअघि सन्दीपविरुद्ध बलात्कारको आरोप लागेपछि उनी क्यानको निलम्बनमा परेका थिए। अदालतले उनलाई उक्त आरोपबाट सफाई दिएपछि पहिलोपटक ग्रेडिङमा समावेश गरिएको हो । क्यानले यसै वर्षदेखि ग्रेड "ए"मा रहेका खेलाडीलाई मासिक एक लाख रूपैयाँ पारिश्रमिक निर्धारण गरेको छ । पुरुषतर्फ ३० र महिलातर्फ १९ खेलाडी ग्रेडिङमा समावेश थिए । पुरुषतर्फ ग्रेड "ए" मा कप्तान…
Read More
क्रिकेटर अप्सरी बेगमलाई निलम्बन, प्रशिक्षक र व्यवस्थापकलाई अभद्र व्यवहार गरेको आरोप

क्रिकेटर अप्सरी बेगमलाई निलम्बन, प्रशिक्षक र व्यवस्थापकलाई अभद्र व्यवहार गरेको आरोप

मेचीनगर । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी अलराउण्डर एवम्  प्रमुख खेलाडी अप्सरी बेगमलाई नेपाल क्रिकेट संघ (क्यान)ले टिम व्यवस्थापक र प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको आरोपमा निलम्बन गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आज प्रेस विज्ञप्ति जारी गर्दै बेगमलाई निलम्बन गर्ने र थप छानबिन गरी आवश्यक निर्णय गर्न अनुशासन समितिलाई जिम्मेवारी दिने निर्णय गरिएको जनाएको छ । जुलाई १९ देखि श्रीलंकामा हुने महिला टी-२० एसिया कपका लागि अहिले बन्द प्रशिक्षण चलिरहेको छ । बन्द प्रशिक्षणका क्रममा अप्सरीले टीम व्यवस्थापक र प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको क्यानले दाबी गरेको छ ।
Read More
पूर्वाधार विकास: पाँच वर्ष भित्रै देशको नमुना बन्न सक्छ मेचीनगर

पूर्वाधार विकास: पाँच वर्ष भित्रै देशको नमुना बन्न सक्छ मेचीनगर

प्रविण अधिकारी मेचीनगर । पूर्वाधार विकास भनेको मुलतः कुनै पनि देश, क्षेत्र वा कुनै पनि भूगोलको आर्थिक, सामाजिक, राजनीतिक, भौगोलिक अवस्था कस्तो छ भनेर जनाउने आधार हो । कुनै सहर वा अन्य क्षेत्रमा सेवा प्रदान गर्ने सुविधा र प्रणालीहरूको सेट हो र यसको अर्थ व्यवस्था, घरपरिवार र फर्महरूको कार्यका लागि आवश्यक सेवा र सुविधाहरू समावेश गर्दछ । कुनै पनि देश विकासको आधार भनेको पूर्वाधार विकासलाई नै मान्न सकिन्छ । जनचाहना अनुसारको पूर्वाधार विकास सँगै औधोगिक क्रान्ति गर्ने हो भने त्यसले अर्थतन्त्रको नयाँ आधार स्तम्भ खडा गर्दछ । यस्तै मेचीनगर नगरपालिका भित्र आफ्नै स्रोतको उपयोगबाट बलियो अर्थतन्त्र र दिगो विकासको खाका…
Read More
ne_NPNepali