Purbi Garjan

स्थानीय तह विशेष

नागरिकको प्रश्नसँग तर्सिएको मेचीनगर: पत्रकारले नै पत्तो पाएनन् सार्वजनिक सुनुवाइ

नागरिकको प्रश्नसँग तर्सिएको मेचीनगर: पत्रकारले नै पत्तो पाएनन् सार्वजनिक सुनुवाइ

प्रविण अधिकारी  मेचीनगर। आम नगरवासीको आलोचना खेपिरहेको मेचीनगर नगरपालिका अब भने नागरिकका प्रश्नसँगै तर्सिन थालेको छ। यसको उदाहरण हो बुधबार भएको सार्वजनिक सुनुवाइ कार्यक्रम । बुधबार नगरपालिकाको सभाहलमा आफू निकट केही  पत्रकार बोलाएर नगरपालिकाले गुपचुप सार्वजनिक सुनुवाइ सक्कायो।  गजबको कुरा त के छ भने, नगरपालिकाले गरेको पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रममा मेचीनगरका अधिकांश पत्रकारलाई  खबर नै गरिएन। त्यतिमात्र  होइन  नगरपालिका आफैंले नगरका सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरुलाई समेट्ने गरी सञ्चार प्रतिष्ठान गठन गरेको छ। तर सोही सञ्चार प्रतिष्ठानलाई समेत नगरपालिकाको सार्वजनिक सुनुवाइबारे पत्तो भएन। नगरपालिकाको मुख्य गेट अगाडि मेचीनगरका तमाम सञ्चारकर्मीहरुको साझा संस्था प्रेस क्लब मेचीनगरको कार्यालय छ । तर आफैंले गठन गरेको…
Read More
मेचीनगर: पुस्तक प्रकाशनमा छैन बजेट, विद्यार्थीको भविष्यमाथि गम्भीर खेलवाड

मेचीनगर: पुस्तक प्रकाशनमा छैन बजेट, विद्यार्थीको भविष्यमाथि गम्भीर खेलवाड

मेचीनगर। मेचीनगर नगरपालिकाले चालु आर्थिक वर्षका लागि ३ करोड ५९ लाख ९८ हजार ५८८ रुपैयाँ शिक्षा क्षेत्रमा बजेट विनियोजन गरेको छ। तर, उक्त बजेटमा नगरस्तरीय पुस्तक "हाम्रो मेचीनगर" प्रकाशनका लागि कुनै शीर्षक नराखिएको पाइएको छ। शिक्षा क्षेत्रमा २३ वटा शिर्षकमा करोडौं बजेट विनियोजन गरेको नगरले आफैंले अनिवार्य गरेको "हाम्रो मेचीनगर" पुस्तक छपाइका लागि भने बजेट विनियोजनमा गम्भीर लापरबाही गरेको पाइएको छ। स्थानीय शैक्षिक संस्थाहरू र पुस्तक प्रकाशनमा संलग्न व्यक्तिहरूले नगरपालिकासँग पटक–पटक अनुरोध र छलफल गरे पनि यो विषय बजेटमा समेटिएको छैन। नगरमा अध्ययनरत विद्यार्थीहरूलाई स्थानीय पाठ्यक्रम, इतिहास, कला, संस्कृति र अनुसन्धानमूलक विषयमा जानकारी दिने उद्देश्यले नगरपालिकाले अनिवार्य गरेको "हाम्रो मेचीनगर"…
Read More
शिक्षा क्षेत्रमा मेचीनगरको लापरबाही, परीक्षा आयो तर विद्यार्थीले पाएनन् पुस्तक

शिक्षा क्षेत्रमा मेचीनगरको लापरबाही, परीक्षा आयो तर विद्यार्थीले पाएनन् पुस्तक

मेचीनगर । वार्षिक परीक्षाको मिति नजिकिए पनि झापाको मेचीनगर नगरपालिकाका विद्यार्थीहरुले भने अझै पुस्तक पाएका छैनन् । शैक्षिक सत्रको अन्तिम परीक्षा यहि चैत ७ गतेदेखि सुरु हुदैँछ । पाठ्यपुस्तक नपाउँदा विद्यार्थी के पढ्ने, कसरी परीक्षा दिने भन्ने अन्यौलमा छन् । शिक्षकले पढाएको कुरालाई मात्र बिद्यालयमा बुझेर उपलब्धी हासिल गर्न नसक्ने विद्यार्थीको गुनासो छ । मेचीनगर नगरपालिकाले पाठ्यपुस्तक बनाएर विद्यालयमा पु¥याउन नसक्दा शिक्षकले पढाएका आधारमा मात्र कसरी परीक्षामा राम्रो अङ्क ल्याउन सकिन्छ भन्ने चिन्तामा बिद्यार्थीहरू रहेका छन् । झापाको मेचीनगर नगरपालिका भित्र अध्ययन गर्ने हजारौं विद्यार्थीहरुको शैक्षिक हकसम्बन्धीको अधिकार माथि सम्बन्धित निकायले नै गम्भीर खेलबाड गरेको छ । स्थानीय सरकार सञ्चालन…
Read More
नकलबन्दामा नगरस्तरीय फुटबल हुँदै, नगर खेलकुद विकास समितिले उपेक्षा गरेको गुनासो

नकलबन्दामा नगरस्तरीय फुटबल हुँदै, नगर खेलकुद विकास समितिले उपेक्षा गरेको गुनासो

नकलबन्दा । झापाको मेचीनगर-५ नकलबन्दा स्थित मेची आदर्श आधारभूत विद्यालयको प्राङ्गणमा आगामी फागुन ७ गतेदेखि `दोस्रो नगरस्तरीय नकलबन्दा नकआउट फुटबल प्रतियोगिता´ हुने भएको छ । नकलबन्दा बचत तथा ऋण सहकारीको प्रायोजनमा हुन लागेको उक्त प्रतियोगिताले नकलबन्दाको इतिहासलाई उजागर गर्दै युवा पुस्तामा खेल क्षेत्रकाे विकास गर्ने आयोजकले विश्वास लिएको छ। स्थानीय युवाहरुलाई खेल क्षेत्रतर्फ प्रोत्साहन गर्न तथा लागूऔषध विरुद्ध सचेतना अभियान फैलाउने उद्देश्य रहेको आयोजक नकलबन्दा स्पोर्टिङ क्लबले जानकारी दिएको छ। झापा जिल्लाका १० वटा फुटबल टिमले प्रतियोगितामा सहभागीता जनाउने छन्। उक्त नकआउट फुटबल प्रतियोगिता सम्पन्न गर्नका लागि ६ लाख अनुमानित खर्च हुने अनुमान आयोजकले गरेको छ। नकलबन्दाको इतिहास र गौरव…
Read More
मेचीनगर :अपाङ्गता लक्षित स्वास्थ्य परिक्षण, पहिचान र परिचय पत्र बितरण कार्यक्रम प्रभावकारी

मेचीनगर :अपाङ्गता लक्षित स्वास्थ्य परिक्षण, पहिचान र परिचय पत्र बितरण कार्यक्रम प्रभावकारी

मेचीनगर । मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले शारीरिक अशक्त एवम् अपांगता भएको मानिसहरुका लागि नगरपालिकाले बिशेष कार्यक्रम मार्फत सेवा प्रदान गर्ने बताएका छन् । मंगलबार अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र बितरण कार्यक्रमको समापन शत्रमा बोल्दै नगर प्रमुख बुढाथोकीले अपाङ्गताको क्षेत्रमा पहिलो चरणको कार्यक्रम अन्तर्गत मेचीनगरले सञ्चालन गरेको अपाङ्गता लक्षित स्वास्थ्य परिक्षण, पहिचान र परिचय पत्र बितरण कार्यक्रम प्रभावकारी बनेको बताए । राज्यले प्रदान गर्ने सेवा सुविधा र आफ्नो हक अधिकार के भन्ने समेत धेरै अपाङ्गता भएका मानिसहरुलाई थाहा नभएको अवस्थामा यस शिविरले उनीहरुको स्वास्थ्य अवस्थाको जानकारी गराउनुका साथै अपाङ्गता पहिचान गर्न सहयोग पुर्याएको उनको भनाइ…
Read More
मेचीनगरका सबै वडामा सम्पन्न भयो अपाङ्गता भएकाको स्वास्थ्य जाँच

मेचीनगरका सबै वडामा सम्पन्न भयो अपाङ्गता भएकाको स्वास्थ्य जाँच

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाका पन्द्रवटै वडामा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । मेचीनगरले अभियान कै रुपमा पुस १ गतेदेखि वडा नम्बर १ बाट सुरु गरेको उक्त कार्यक्रम सोमबार १५ नम्बर वडामा  सम्पन्न भएको हो । मेचीनगरको पन्ध्रै वटा वडामा एक एक दिन सञ्चालन गरिने कार्यतालिका अनुसार सोमबार वडा नम्बर १५ मा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।  वडा नम्बर १५ मा उक्त अभियान सकिएको छ । यस वडामा नयाँ तथ्याकं अनुसार अपाङ्गता भएका १३७ जना व्यक्तिहरु रहेका छन् । उनीहरुले सक्रिय रुपमा अभियानको लाभ लिएका छन् । अभियानमा विशेषज्ञ…
Read More
मेचीनगर १४ वडामा सम्पन्न भयो अपाङ्गता भएकाको स्वास्थ्य जाँच

मेचीनगर १४ वडामा सम्पन्न भयो अपाङ्गता भएकाको स्वास्थ्य जाँच

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर १४ मा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । मेचीनगरले अभियान कै रुपमा पुस १ गतेदेखि वडा नम्बर १ बाट सुरु गरेको उक्त कार्यक्रम आइतबार १४ नम्बर वडामा सम्पन्न भएको हो । पुस १५ गतेसम्म वडागत रुपमा सञ्चालन हुने अभियान मेचीनगरको पन्ध्रै वटा वडामा एक - एक दिन सञ्चालन हुने छ । नगरको १, २, ३, ४ , ५, ६, ७, ८, ९, १०, ११, १२, १३ र १४ नम्बर वडामा कार्यक्रम सकिएको छ । अब बाँकी रहेको १५ नं वडामा आज सोमबार सकिने…
Read More
मेचीनगर १३ मा सम्पन्न भयो अपाङ्गता भएकाको स्वास्थ्य जाँच, हालसम्म १८०० लाभान्वित

मेचीनगर १३ मा सम्पन्न भयो अपाङ्गता भएकाको स्वास्थ्य जाँच, हालसम्म १८०० लाभान्वित

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर १३ मा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । मेचीनगरले अभियान कै रुपमा पुस १ गतेदेखि वडा नम्बर १ बाट सुरु गरेको उक्त कार्यक्रम शनिबार १३ नम्बर वडामा सम्पन्न भएको हो । पुस १५ गतेसम्म वडागत रुपमा सञ्चालन हुने अभियान मेचीनगरको पन्ध्रै वटा वडामा एक एक दिन सञ्चालन हुने छ । नगरको १, २, ३, ४ , ५, ६, ७, ८, ९, १०, ११, १२ र १३ नम्बर वडामा कार्यक्रम सकिएको छ । अब बाँकी रहेको वडामा पनि आइतबार र सोमबार सकिने मेचीनगर प्रमुख…
Read More
मेचीनगर: अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण तथा परिचयपत्र वितरण प्रभावकारी बन्दै

मेचीनगर: अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण तथा परिचयपत्र वितरण प्रभावकारी बन्दै

मेचीनगर । मेचीनगरमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम धमाधम भइरहेको छ । पुस १ गतेदेखि वडा नम्बर १ बाट सुरु उक्त कार्यक्रम आइतबार सम्म ७ वटा वडामा सम्पन्न भएको छ । पुस १५ गतेसम्म सञ्चालन हुने अभियान मेचीनगरको पन्ध्रै वटा वडामा एक - एक दिन सञ्चालन हुने छ । नगरको १, २, ३, ४ , ५, ६ र ७ नम्बर वडामा उक्त कार्यक्रम सकिएको छ । अब ८ वटा वडामा कार्यक्रम बाँकी छ । हालसम्म करिव एक हजार जनाले सो सेवा लिइसकेका छन् । वडा नम्बर ७ मा अपाङ्गता भएका २०३ जना व्यक्तिहरु…
Read More
मेचीनगर-६ मा अपाङ्गताको स्वास्थ्य परिक्षण, पहिचान र परिचय पत्र वितरण

मेचीनगर-६ मा अपाङ्गताको स्वास्थ्य परिक्षण, पहिचान र परिचय पत्र वितरण

मेचीनगर । मेचीनगरमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र बितरण कार्यक्रम प्रभावकारी बन्दै गइरहेको छ । पुस १५ गतेसम्म सञ्चालन हुने यो अभियानबाट आजसम्म ६ वटा वडाका अपाङ्गता भएका मानिसहरुले लाभ लिइसकेका छन् । पुस १ गतेदेखि सञ्चालन भएको कार्यक्रम अहिलेसम्म ६ नं वडासम्म कार्यक्रम सम्पन्न भइसकेको छ। नयाँ तथ्याकं अनुसार मेचीनगर वडा नम्बर ६ मा २१६ जना अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् । शनिबार मेचीनगर ६ वडा कार्यालय परिसरमा सम्पन्न कार्यक्रममा उनीहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र बितरण गरिएको मेचीनगर ६ का वडाध्यक्ष ललितबहादुर तामाङ्गले जानकारी दिए । उनले अभियानमा सबै लक्षित वर्गको…
Read More
ne_NPNepali