Purbi Garjan

बिप्लबले झापालाई किन दिए बिशेष महत्व

बिप्लबले झापालाई किन दिए बिशेष महत्व

बिप्लबले झापालाई किन दिए बिशेष महत्व

KHAGENDRA SITAULA, JHAPA । काठमण्डौमा बुद्धीजिवीहरु भेला गरेर नेपाली समाजको आगामी बाटो बारे परामर्श गरिरहेका बिप्लव शनिवार सांझ एकाएक भद्रपुर बिमान स्थल झरे । बिप्लबलाई स्वागत गर्न नेकपा किरात लिम्बुवान प्रदेश इन्चार्ज दिपेश सी, झापा इन्चार्ज सुमनसिंह सी, झापाका प्रहरी प्रमुख मिलन केसी लगायत तीन दर्जन नेता कार्यकर्ताको उपस्थिती थियो । हुनत यसअघी नै बिप्लव झापा आउने कार्यसुची रहेको नेकपा झापाका नेताहरुले बताइरहेका थिए । तर, बिप्लब तीन दिन सम्म झापामा के गर्दैछन र यसको कारण के हो ? पुर्वी गर्जनले चासोका साथ बुझेको छ । झापामा पछील्लो चरण प्रतिगामी, पश्चगामी गतिबिधीको तिब्र चलखेल बढेको, झापाली जनता परिवर्तनको पक्षमा हुंदा…
Read More
विप्लव झापामा : अग्रगामि प्रवृतीलाई बलियो पार्दै

विप्लव झापामा : अग्रगामि प्रवृतीलाई बलियो पार्दै

विप्लव झापामा : अग्रगामि प्रवृतीलाई बलियो पार्दै झापा | नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द बिप्लव ३ गते बाट झापा भ्रमणमा हुनेछन् । आज २ गते सांझ उनी काठमाडौबाट भद्रपुर बिमान स्थल आईपुगेका हुन । ३,४,५ गते उनले जिल्लाका विभिन्न स्थानमा अग्रगामी प्रवृती संग भेटघाट, छलफल अन्तर्कृया गर्नेछन् । बिप्लवको उदेश्य झापालाई देशको आगामि निकास संग जोड्न मसिनो गरि छलफल गर्ने रहेको छ । पार्टीका झापा जिल्ला इन्चार्ज सुमनसिंह सी, का अनुसार महासचिवको यो भ्रमण वर्तमान राजनितिक अन्यौलताको कारण भ्रमको खेती चलाएर झापा मार्फत प्रतिगमनकारी षड्यन्त्रलाई टेवा पुर्याउंदै आएको प्रवृतिलाई निरुत्साहित गर्ने र झापाको क्रान्तिकारी कम्युनिस्ट प्रवृतीलाई अग्रगामी…
Read More
इण्डो- नेपाल टि-ट्वान्टी क्रिकेट : बाहुनडाँगीलाई हराउँदै थण्डर फाइनल प्रवेश

इण्डो- नेपाल टि-ट्वान्टी क्रिकेट : बाहुनडाँगीलाई हराउँदै थण्डर फाइनल प्रवेश

मेचीनगर । झापाको मेचीनगर -४ बाहुनडाँगी स्थित सरस्वती माविको खेल मैदानमा जारी इण्डो-नेपाल  टि-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई ७६ रनले पराजित गर्दै थण्डर-११ फाइनल प्रवेश गरेको छ। टस हारेर पहिलो ब्याटिङ गरेको थण्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २०५ रन बनाएको थियोे । थण्डरका लागि रोहित राजवंशीले सर्वाधिक ७३ रन बनाए । त्यस्तै विशेष बुढाथोकीले २८ रन, चन्द्र भट्टराईले २४ तथा विराट डाँगीले २० रन प्रहार गरे। बलिङतर्फ बाउनडाँगीका लागि आयुश दाहाल र सन्तोष प्रधानले समान ३/३ विकेट हात पारे भने नाजिर हुसेनले २ तथा रमन कार्की र निरोथ रोयले १/१ विकेट…
Read More
पाँचौ मेचीनगर गोल्डकपमा चर्च व्वाइज च्याम्पियन

पाँचौ मेचीनगर गोल्डकपमा चर्च व्वाइज च्याम्पियन

मेचीनगर। लिगलिडर चर्च व्वाइज युनाइटेड पाँचौ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार सम्पन्न फाइनल खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० कोे गोलअन्तर पराजित गर्दै प्रतियोगिताको च्याम्पियन बनेको हो । जितसँगै चर्च व्वाइजले झापा कप पछि उपाधीको खडेरी तोडेको छ । मंसिरमा सम्पन्न झापाको उपाधी हात पारेको चर्च व्वाइजले त्यसयता कुनै प्रतियोगितामा जित निकालेको थिएन । चर्च व्वाइजले नगद १० लाख, ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता बनेको काँकरभिट्टाले नगद ५ मा चित्त बुझायो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च व्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर अभिषेक गुरुङले पेनाल्टी एरियामा क्लियर…
Read More
बाहुनडाँगी जेसीजद्वारा भव्य रुपमा होली मिलन सम्पन्न

बाहुनडाँगी जेसीजद्वारा भव्य रुपमा होली मिलन सम्पन्न

मेचीनगर। बाहुनडाँगी जेसिजले सधैं झै होलि मिलन कार्यक्रम सम्पन्न गरेको छ । बाहुण्डाँगी जेसीज बर्ष २०२५ का अध्यक्ष जेसी नित्यानन्द चम्लागाँईको अध्यक्षतामा भएको कार्यक्रममा बाहुनडाँगी जेसीजका संस्थापक अध्यक्ष जेसी नवीन बरालको प्रमुख आतिथ्यता रहेको थियोे । उक्त होली मिलन कार्यक्रम को संयोजन सामुदायिक क्षेत्रका उपाध्यक्ष जेसी बिमल रणपहेली रहेका थिए। महासचिव सुस्मा मिश्रले सञ्चालन गरेको कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष जेसी किरण गौतमले जेसीज आस्था बाचन गरेका थिए भने मिसन, भिजन र व्यक्तिगत क्षेत्रका उपाध्यक्ष जेसी रिना दर्जीले बाचन गरेकी थिइन । कार्यक्रम संयोजक बिमल रणपहेलीले स्वागत गरेको कार्यक्रममा २०१३ का अध्यक्ष बद्री निरौला , २०२० का अध्यक्ष जेसी सागर कार्की र…
Read More
पाँचौं मेचीनगर गोल्डकप : आयोजक र चर्च ब्वाइज दुवै उपाधि जित्ने दाउमा

पाँचौं मेचीनगर गोल्डकप : आयोजक र चर्च ब्वाइज दुवै उपाधि जित्ने दाउमा

मेचीनगर । पाँचौ संस्करणको मेचीनगर गोल्डकपको उपाधिका लागी लिगलिडर चर्च ब्वाइज युनाइटेड र आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर बिच शनिबार प्रतिस्पर्धा हुँदैछ । काँकरभिट्टा खेल मैदानमा जारी प्रतियोगिताको उपाधिका लागि शनिबार आयोजक र चर्च ब्वाइज आमनेसामने हुन लागेका हुन् । फाइनल अघि शुक्रबार भएको प्रि–म्याच कन्फ्रेन्समा बोल्दै दुबै टोलीका कप्तान र प्रशिक्षकले पहिलो पटक च्याम्पियन बन्न टोली तयार रहेको सुनाए । पाँच वर्षपछि प्रतियोगिता हुँदा नयाँ च्याम्पियन पाउने टुंगो लागेको छ । २०७१ सालबाट सुरु भएको प्रतियोगिताको पहिलो उपाधि विर्तामोड युनाइटेड, दोस्रो पटक झापा ११, तेस्रो पटक विभागीय टोली त्रिभुवन आर्मी क्लब र चौथो संस्करण अर्काे विभागीय टोली नेपाल पुलिस…
Read More
नागरिकको प्रश्नसँग तर्सिएको मेचीनगर: पत्रकारले नै पत्तो पाएनन् सार्वजनिक सुनुवाइ

नागरिकको प्रश्नसँग तर्सिएको मेचीनगर: पत्रकारले नै पत्तो पाएनन् सार्वजनिक सुनुवाइ

प्रविण अधिकारी  मेचीनगर। आम नगरवासीको आलोचना खेपिरहेको मेचीनगर नगरपालिका अब भने नागरिकका प्रश्नसँगै तर्सिन थालेको छ। यसको उदाहरण हो बुधबार भएको सार्वजनिक सुनुवाइ कार्यक्रम । बुधबार नगरपालिकाको सभाहलमा आफू निकट केही  पत्रकार बोलाएर नगरपालिकाले गुपचुप सार्वजनिक सुनुवाइ सक्कायो।  गजबको कुरा त के छ भने, नगरपालिकाले गरेको पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रममा मेचीनगरका अधिकांश पत्रकारलाई  खबर नै गरिएन। त्यतिमात्र  होइन  नगरपालिका आफैंले नगरका सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरुलाई समेट्ने गरी सञ्चार प्रतिष्ठान गठन गरेको छ। तर सोही सञ्चार प्रतिष्ठानलाई समेत नगरपालिकाको सार्वजनिक सुनुवाइबारे पत्तो भएन। नगरपालिकाको मुख्य गेट अगाडि मेचीनगरका तमाम सञ्चारकर्मीहरुको साझा संस्था प्रेस क्लब मेचीनगरको कार्यालय छ । तर आफैंले गठन गरेको…
Read More
रोमाञ्चक जित निकाल्दै चर्चब्वाइज मेचीनगर गोल्डकपको फाइनलमा

रोमाञ्चक जित निकाल्दै चर्चब्वाइज मेचीनगर गोल्डकपको फाइनलमा

मेचीनगर।  लिगलिडर चर्च व्वाइज युनाइटेडले ३–० को अवस्थामा कम्ब्याक गर्दै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मच्छिन्द्र विरुद्ध ४–३ को गोल अन्तरको रोमाञ्चक जित निकाल्दै चर्च व्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च व्वाइजले शनिवार हुने फाइनल खेलमा आयोजक काँकरभट्टिा फुटबल ट्रेनिङ सेन्टरसँग उपाधीका लागि प्रतिस्पर्धा गर्नेछ । खेलको ३० औँ मिनेटमा मच्छिन्द्रले अग्रता लियो । पेनाल्टी एरियामा क्लियर हुन नसकेको बललाई विदेशी खेलाडी युसुफ मलिकले गोल गरेका हुन् । ४३ औं मिनेटमा मच्छिन्द्रले अग्रता दोब्बर बनायो । आदित्य शाक्यको क्रस पासमा एन्द्रेस नियाले गोल गरे । त्यसको १ मिनेट बित्न नपाउँदै युसुफ मलिकले मछिन्द्रका लागि…
Read More
इण्डो- नेपाल टि-ट्वान्टी क्रिकेट : बौद्धमोडलाई हराउँदै पेनोरिस फाइनल प्रवेश

इण्डो- नेपाल टि-ट्वान्टी क्रिकेट : बौद्धमोडलाई हराउँदै पेनोरिस फाइनल प्रवेश

मेचीनगर । झापाको मेचीनगर -४ बाहुनडाँगी स्थित सरस्वती माविको खेल मैदानमा जारी इण्डो-नेपाल  टि-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस-११ फाइनल प्रवेश गरेको छ। टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १८३ रन बनाएको थियोे । पेनोरिसका लागि सुभांकर देवनाथले सर्वाधिक ४३ रन बनाए । त्यस्तै सिन्टु देव र एमडी अहमेदले समान २७/२७ रन प्रहार गरे भने कुमार रोयले २५ तथा विनोमली रोय र अरिन्दम रक्षितले समान १७/१७ रन बनाए। बलिङतर्फ बौद्धमोडका लागि सुजन रिजालले सर्वाधिक ४ विकेट हात पारे। त्यस्तै अमन विश्वकर्माले ३ तथा भोला…
Read More
होलिबेल माविको २४ औँ वार्षिकोत्सब भव्यरुपमा सम्पन्न

होलिबेल माविको २४ औँ वार्षिकोत्सब भव्यरुपमा सम्पन्न

धुलाबारी । होलिबेल अंग्रेजी माध्यमिक बिद्यालयको २४ औं बार्षिक उत्सब विविध कार्यक्रमका बिच बुधबार सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयको शैक्षिक तथा विद्यार्थीलाई अतिरिक्त क्रियाकलापका बिच धुलाबारीको टाउनहलमा सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयबाट एसइइ परीक्षामा सामेल भइ उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । त्यस्तै सानो तथा ठूलो कक्षाका विद्यार्थीहरुले एकल तथा सामुहिक नृत्य, गायन, झाँकी एबम् क्षमता प्रस्तुत गरेका थिए । मेचीनगर-९ का वडाअध्यक्ष कन्चन तामाङ प्रमुख अतिथ्यता तथा बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष गोपाल बस्नेतकाे अध्यक्षतामा सम्पन्न २४ औं बार्षिक उत्सब कार्यक्रममा विशेष अतिथि कबि शिरोमणी माबिका प्रधानाध्यापक दामोदर ढुङ्गेल, मेची उध्योग बाणिज्य संघका निवर्तमान…
Read More
ne_NPNepali