Purbi Garjan

ओली सरकारका २२ सदस्यीय मन्त्रिपरिषद, ४ दलबाट छानिए मन्त्री

ओली सरकारका २२ सदस्यीय मन्त्रिपरिषद, ४ दलबाट छानिए मन्त्री

ओली सरकारका २२ सदस्यीय मन्त्रिपरिषद, ४ दलबाट छानिए मन्त्री

झापा । नेपाली काङ्ग्रेस सँग गठबन्धन गरेर चौथोपटक प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले आफ्नो शपथग्रहणसँगै २२ सदस्यीय मन्त्रिपरिषदको गठन गरेका छन् । उनको मन्त्रिपरिषदमा दुई उपप्रधानमन्त्री र १९ जना मन्त्रीहरू रहेका छन् भने ४ दल सहभागी रहेका छन् । मन्त्रिपरिषदमा कांग्रेसबाट १० जना, एमालेबाट ८ जना, जसपाबाट २ जना, लोसपाबाट एक जना मन्त्री बनेका छन् । यस्तो छ ओली क्याबिनेट प्रकाशमान: उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री विष्णु पौडेल: उपप्रधानमन्त्री तथा अर्थमन्त्री पृथ्वी सुब्बा गुरुङ: सञ्चारमन्त्री रमेश लेखक: गृहमन्त्री शरदसिंह भण्डारीः श्रम, रोजगार तथा सामाजिक सुरक्षा डा. आरजु देउवा : परराष्ट्रमन्त्री प्रदीप यादव: खानेपानीमन्त्री बलराम अधिकारीः भूमि व्यवस्था मन्त्री दामोदर भण्डारीः उद्योग…
Read More
चौथो पटक प्रधानमन्त्री बने एमाले अध्यक्ष ओली, सोमबार सपथ ग्रहण

चौथो पटक प्रधानमन्त्री बने एमाले अध्यक्ष ओली, सोमबार सपथ ग्रहण

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चौथोपटक नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) बमोजिम प्रतिनिधि सभाका सदस्य ओलीलाई आज प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ। यसअघि प्रचण्ड सरकारलाई गरेको समर्थन फिर्ता लिँदै नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्य गर्न सहमति भएको थियोे । सोही अनुसार पहिलो चरणमा ओली नेतृत्वमा नयाँ सरकार बन्न लागेको हो। राष्ट्रपति कार्यालयकी सहसचिव शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभाका माननीय सदस्य श्री केपी शर्मा ओलीज्यूलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नु…
Read More
भानु साहित्यिक प्रतिष्ठानद्वारा प्रा.डा.गुरुङसहित विभिन्न व्यक्तिहरु सम्मानित

भानु साहित्यिक प्रतिष्ठानद्वारा प्रा.डा.गुरुङसहित विभिन्न व्यक्तिहरु सम्मानित

मेचीनगर । झापाको मेचीनगर -६ मा अवस्थित भानु साहित्यिक प्रतिष्ठानले आज २११ औँ आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको अवसरमा विभिन्न विधाका श्रष्ठा र व्यक्तिहरुलाई सम्मान गरेको छ । काँकरभिट्टा बहुमुखी क्याम्पसको सभाहलमा आयोजित भानु जयन्तीमा प्रा.डा. एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति जगमान गुरुङलाई नगद एकलाख १ हजार राशीको भानु साहित्यिक राष्ट्रिय पुरस्कारबाट सम्मान गरिएको छ । सम्मान ग्रहणपछी बोल्दै गुरुङले भानु साहित्यिक प्रतिष्ठानले आफुलाई गरेको सम्मान यहाँका समुदायको सम्मान भएको अनुभुती आफुले गरेको बताए । कार्यक्रमका प्रमुख अतिथि कोसी प्रदेशका खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री एकराज कार्कीले साहित्य, कला र संस्कृतिको जगेर्नामा गुरुङले गरेको योगदानको चर्चा गरे । त्यस्तै…
Read More
ढल्यो प्रचण्ड सरकार, दुई तिहाइ सांसदको अविश्वास

ढल्यो प्रचण्ड सरकार, दुई तिहाइ सांसदको अविश्वास

झापा । संसदमा विश्वासको मत प्राप्त गर्न नसके सँगै १९ महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढलेको छ । आज संसदमा मत दिने क्रममा २५८ सांसदहरु उपस्थित थिए । प्रधानमन्त्रीको प्रस्तावको पक्षमा माओवादी, रास्वपा र नेकपा एसका ६३ सांसदले मतदान गरे भने अन्य दलका विपक्षमा १९४ जनाले मतदान गरे । २७५ सदस्यीय प्रतिनिधिसभामा तटस्थमा एक मत पर्‍यो । संसदका दुई ठुला दल कांग्रेस र एमाले मिलेर सरकार बनाउने सहमति भएपछि सरकार ढल्ने निश्चित हुँदा पनि प्रचण्डले विश्वासको मत लिएका हुन् । प्रचण्ड सरकार ढलेसँगै ओलीलाई दुई तिहाइको प्रधानमन्त्री बनाउने सहमतिअनुसार कांग्रेस एमालेले नयाँ सरकार गठन प्रक्रिया अघि बढाउनेछन् ।…
Read More
मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आर्थिक बर्ष २०८०/०८१ मा नगरमा भए गरेको गतिविधि सहित सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । सार्वजनिक सुनुवाई कार्यक्रम मेचीनगर नगरपालिकाको आयोजना तथा काजी मिडिया एण्ड टेक्निकल प्रालिको सहजीकरणमा सम्पन्न भएको हो । नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा सहभागि बिजय डालमिया, भूमि पौडेल, गोपाल बस्नेत, राजु महर्जन, लाक्पा लामा, सन्दिप थापा, सरस्वती सिटौला, देबु बानियाँ, प्रविण अधिकारी, खगेन्द्र घिमिरे, मञ्जील देवानलगायतले बोल्दै नगर र नगरबासीलाई समृद्ध बनाउन स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, खेलकुदलगायत बिषयलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका थिए । साथै स्थानीय सरकारको हैसियतले मेचीनगर क्षेत्रको व्यापार व्यवसायमा प्रवर्द्धन, लागुऔषध दुव्र्यशनी…
Read More
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै, ओलीलाई आजै प्रधानमन्त्री बनाउने काङ्ग्रेसको तयारी

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै, ओलीलाई आजै प्रधानमन्त्री बनाउने काङ्ग्रेसको तयारी

झापा । सत्ता साझेदार दल नेकपा एमाले लगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदैछन् । विश्वासको मत लिनका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको छ । संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच नयाँ गठबन्धन गर्ने समझदारी भएपछी एमालेले समर्थन फिर्ता लिएको थियो । नेकपा एमाले र काङ्ग्रेसका सांसदहरूको हस्ताक्षर सहित आजै केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने दुई दलको तयारी रहेको छ।
Read More
अब बन्ने सरकारमा गगन जी र म मन्त्री बन्दैनौँ – काङ्ग्रेस महामन्त्री शर्मा

अब बन्ने सरकारमा गगन जी र म मन्त्री बन्दैनौँ – काङ्ग्रेस महामन्त्री शर्मा

विनोद सापकोटा झापा । नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले नेकपा एमाले संगको पछिल्लो समिकरणमा बन्न लागेको सरकारमा आफु मन्त्री नहुने बताएका छन् । कांग्रेस महामन्त्री शर्मा मन्त्री हुने विषयमा चर्चा चलिरहेका बेला उनले आफु मात्र होइन अर्का महामन्त्री गगन थापा पनि मन्त्री हुने सम्भावना नरहेको बताए । ‘गगन जीले पनि मन्त्री बन्ने विषयमा अनिच्छा देखाउनु भएको छ,’ उनले भने । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा महामन्त्री शर्मा मन्त्री बन्ने विषयमा आम नागरिकले जिज्ञासा राखिरहेका बेला उनले आफु मात्र नभएर अर्का महामन्त्री गगन थापा पनि मन्त्री नहुने बताए । उनले झापाबाट प्रधानमन्त्री सहित नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला…
Read More
निराशा बिरुद्ध आशा – कम्युनिस्ट बिरुद्ध हौवा र त्यसको प्रतिकार

निराशा बिरुद्ध आशा – कम्युनिस्ट बिरुद्ध हौवा र त्यसको प्रतिकार

निराशा बिरुद्ध आशा सुमनसिंह सी हामि सानैदेखि कम्युनिष्ट आन्दोलनमा चाखपुर्वक सहभागि भयौं । आफ्नो वरिपरि बिधमान अत्याचार लाइ निमिटान्न पार्ने काम कम्युनिष्ट आन्दोलनबाट मात्र संभव छ भन्ने बुझ्यौं । र, यो सांचो कुरा आजपनि मृगतृष्णाको रुपमा रहेको छ । मेरो मात्र होइन उस्तै हालत मनकुमार तामाङको पनि छ । उनले पनि कम्युनिष्ट सत्ताको अभिलासा पछ्याइरहेका छन ७७ बर्षे उमेर सम्म । धर्मप्रसाद ढकालको सफाया गरेर १८ बर्ष जेल जिवन बिताएका, झण्डै ६५ बर्ष कम्युनिष्ट भएर बिताएका उनिसंग हाम्रो तुलना होइन तर उनि भन्दा ४३ बर्ष पछि जन्मीएको मैले पनि त्यहि सपना देखेको छु, त्यहि दुख भोगिरहेको छु । जुन सपना…
Read More
बिप्लव धान रोप्न आउंदैछन सुनसरी

बिप्लव धान रोप्न आउंदैछन सुनसरी

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी १ नं प्रदेश अन्तर्गत सुनसरी जिल्लाको रामधुनी नगरपालिका वडा नं ४ मानपुरमा भोलि असार २४ गते धान रोपाई उद्घाटन गर्न आउन लागेको नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्यूरो सदस्य तथा केन्द्रीय उत्पादन विभागका नेता सुमन (लिम्बु) सी ले बताए । उत्पादन विभागका नेता सुमनका अनुसार भोलि १ नं प्रदेश भरिका नेता कार्यकर्ताको उल्लेख्य सहभागीता रहने बुझिएको छ । नेपाल कम्युनिस्ट पार्टीको श्रम उत्पादन निति अन्तर्गत आत्मनिर्भर नेता ,आत्मनिर्भर कार्यकर्ता,आत्मनिर्भर पार्टी र आत्मनिर्भर देश बनाउने लक्ष्य सहित केन्द्रीय उत्पादन अन्तर्गत सुनसरीको रामधुनी नगरपालिका वडा नं ४ मा ४ बिगाहा खेतमा नेकपाले धान खेती गर्दै आएको बताए…
Read More
मनोज गजुरेलको घरमा तला लगाउन गएको आरोपमा पूर्वपत्नी मिना ढकाल पक्राउ

मनोज गजुरेलको घरमा तला लगाउन गएको आरोपमा पूर्वपत्नी मिना ढकाल पक्राउ

झापा । चर्चित हाँस्यव्यङ्ग्य कलाकार मनोज गजुरेलको घरमा केही युवाको समूह लिएर ताला लगाउन गएको आरोपमा उनकी पूर्वपत्नी मिना ढकाललाई प्रहरीले पक्राउ गरेको छ । मिना केटाहरुको ग्रुप लिएर घर पुग्दा मनोज भने थिएनन् । ८५ बर्षकी गजुरेलकी आमालाई धम्काई चाबि लगाएर हिंड्न लागेका बेला छिमेकीहरुले प्रहरीलाई खबर गरिदिएपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। २०७४ सालमै सहमतिमै सम्बन्धविच्छेद भैसकेपछि पनि मीनाले सामाजिक सञ्जालमा मनोजको चरित्रह'त्या गर्दै आएको समेत उनिमाथि आरोप छ।
Read More
ne_NPNepali