Purbi Garjan

रेडपाण्डा संरक्षणको सन्देश दिन सन्दकपुरमा पदमार्ग र महोत्सव

रेडपाण्डा संरक्षणको सन्देश दिन सन्दकपुरमा पदमार्ग र महोत्सव

रेडपाण्डा संरक्षणको सन्देश दिन सन्दकपुरमा पदमार्ग र महोत्सव

फिक्कल । विश्वमा लोपोन्मुख रेडपान्डा संरक्षण र पर्यटन प्रर्वद्धनका लागि इलामको सन्दकपुरमा दोश्रो रेडपान्डा महोत्सव सुरु भएको छ । विभिन्न देशका पर्यटकहरु माझ रेडपान्डाको महत्व र अध्ययन गराउने उद्धेश्यले महोत्सव आयोजना गरिएको हो । आगामी चैत्र २३ गतेसम्म संचालन हुने महोत्सव इलाम क्षेत्र १ का प्रतिनिधिसभा सदस्य महेश बस्नेत र कोशी प्रदेशसभा सदस्य एवम सुशासन तथा योजना समितिको सभापति खगेश्वरी पौडेल अधिकारी (बन्दना) ले उद्धघाटन गरे । कार्यक्रममा बोल्दै संघीय सांसद बस्नेतले रेडपान्डाका माध्यमबाट पर्यटन प्रवर्धनमा सघाउ पुग्ने बताए । उनले रेडपान्डाको माध्यमबाट विश्व मानचित्रमा उभ्याउन सबल बन्न सबैको सहकार्य आवश्यक देखिएको छ । ‘ सन्दकपुर गाउँपालिकाको माइपोखरी विश्व सम्पाद…
Read More
मेचीनगर वडा स्तरीय फुटबल प्रतियोगिता: ९ र ११ सेमिफाइनल प्रवेश

मेचीनगर वडा स्तरीय फुटबल प्रतियोगिता: ९ र ११ सेमिफाइनल प्रवेश

झापा । मेचीनगर ३ बडाखालमा जारी प्रथम वडा स्तरीय फुटबल प्रतियोगिता अन्तरगत बुधवार मेचीनगर ११ र मेचीनगर ९ सेमिफाइनलमा प्रबेश गरेका छन । नव ज्योती निमाबिको खेल मैदानमा जारी प्रतियोगितामा वडा नम्बर ३ लाई २-१ को गोल अन्तरले पछि पार्दै ११ सेमिफाइनलमा प्रबेश गरेको हो । जितका लागि सुजल धिमाल र सागर बर्देवाले गोल गरे । मेचीनगर ३ का प्रदिप दहालले सान्तवाना गोल गरे । खेलको म्यान अफ द म्याच भएका सुजल धिमाल भए । यसैगरी दोस्रो खेलमा मेचीनगर २ लाई टाइब्रेकरमा ५- ४ को गोल अन्तरले पराजित गर्दै वडा नम्बर ९ बिजयी भएको हो । खेलको निर्धारित समयमा १-१…
Read More
प्रतिगमनका विरुद्ध नेकपाले झापा सहित देशभर प्रदर्शन गर्दै

प्रतिगमनका विरुद्ध नेकपाले झापा सहित देशभर प्रदर्शन गर्दै

झापा । विप्लव नेतृत्वको नेकपाले झापासहित देशभर जन प्रदर्शन गर्ने भएको छ। पार्टीको हालै सम्पन्न पोलिटब्युरो बैठकले जन प्रदर्शन सहित विभिन्न संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ। आगामी चैत्र २४ गते झापा सहित देशभरका ७७ वटै जिल्लामा जन-प्रदर्शन गर्ने, चैत्र २७ गते देशभरका पालिका स्तरमा मसाल जुलुस गर्ने र वैशाख ५ गते सम्पुर्ण जिल्लाहरुमा कोण सभा गर्ने कार्यक्रम सार्वजनिक गरेको छ। यसैबीच नेकपा झापाले आज पार्टी कार्यालय विर्तामोडमा पार्टी सचिवालय बैठक बस्दै पार्टीको केन्द्रीय कार्यक्रमहरु भव्य रुपमा सम्पन्न गर्ने निर्णय गर्दै तयारीमा जुटेको छ। पार्टीका जिल्ला इन्चार्ज सुमनसिंह सी को नेतृत्वमा बसेको बैठकले सचिवालय सदस्यहरुलाई विभिन्न जिम्मेवारी हस्तान्तरण गर्दै कार्यक्रमको भव्य…
Read More
प्रथम मेचीनगर कप टि-१० क्रिकेट प्रतियोगिता हुँदै

प्रथम मेचीनगर कप टि-१० क्रिकेट प्रतियोगिता हुँदै

मेचीनगर। झापाको मेचीनगर नगरपालिका - ८ मा प्रथम मेचीनगर कप टि-१० क्रिकेट प्रतियोगिता हुनेभएको छ। बि एण्ड एस क्रिकेट क्लबको आयोजना तथा मेचीनगर वडा नम्बर - ८ को सहयोगमा यहि चैत्र २८ गतेदेखि ३० गतेसम्म प्रतियोगिता हुने र नेपाल र भारतका गरी १६ टिमको सहभागिता रहने आयोजकले आज पत्रकार भेटघाट मार्फत जानकारी दिएको छ। क्रिकेट खेलको विकास तथा स्थानीय खेलाडीलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ उक्त प्रतियोगिता आयोजना गरिएको अध्यक्ष भूपाल बुढाथोकीले जानकारी दिए। प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ५० हजारसहित ट्रफी र मेडल प्रदान गरिनेछ भने उपविजेतालाई नगद रु २५ हजार ट्रफी र मेडल प्रदान गरिने प्रतियोगिता  आयोजक समितिका सदस्य…
Read More
वेलवारीमा १५० भन्दा बढी किसानको सहभागिता, विप्लवले आत्मनिर्भर अर्थतन्त्रको आह्वान

वेलवारीमा १५० भन्दा बढी किसानको सहभागिता, विप्लवले आत्मनिर्भर अर्थतन्त्रको आह्वान

वेलवारी, झापा – कृषि क्षेत्रको सशक्तीकरण र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि वेलवारीमा एक महत्वपूर्ण कृषक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा १५० भन्दा बढी किसानहरूको सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता इन्चार्ज संगितले गर्नुभएको थियो भने संचालन सेक्रेटरी कुमारले गर्नुभएको थियो। स्वागत मन्तव्य क. सौगातले व्यक्त गर्नुभएको थियो । कुखुरापालन, मत्स्यपालन, तथा पशुपालनमा संलग्न किसानहरूसहित कृषि विज्ञहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा केदार घिमिरे, अभिषेक मण्डल, होम वास्तोला, लाल बहादुर बस्नेत, माटो विज्ञ युवा कुल बहादुर काफ्ले, कृष्ण चन्द्र महर्जन तथा जैविक खेती विज्ञहरूले आफ्नो विचार व्यक्त गरेका थिए । विप्लवको आह्वान: आत्मनिर्भर अर्थतन्त्रको निर्माण कार्यक्रमका प्रमुख वक्ता नेपाल…
Read More
इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिताको उपाधि पेनोरिस ११ लाई

इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिताको उपाधि पेनोरिस ११ लाई

मेचीनगर । इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिताको उपाधि पेनोरिस -११ ले जितेको छ । मेचीनगर –४ बाहुण्डाँगीस्थित सरस्वती माविको खेल मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा थण्डर्स - ११ लाई ७ विकेटले पराजित गर्दै पेनोरिस- ११ च्याम्पियन बनेको हो । विजेता पेनोरिस - ११ ले नगद रु ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता थण्डर्स -११ ले नगद रु ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । टस जितेर पहिलो ब्याटिङ गरेको थण्डर्सले २० ओभर खेल्दै ९ विकेटको क्षतिमा ९१ रन मात्र बनाउन सक्यो । थण्डर्सका लागि रोहित राजवंशीले ३५ बलमा १९ रन बनाए भने आयुष न्यौपानेले…
Read More
पूर्व जनमुक्ति सेनाले बिप्लवलाई भने – “तपाईंसँग आशा छ”

पूर्व जनमुक्ति सेनाले बिप्लवलाई भने – “तपाईंसँग आशा छ”

झापा | पूर्व जनमुक्ति सेनाहरूसँगको भेटमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘बिप्लव’ लाई ती सेनाहरूले विभिन्न जिज्ञासा र धारणा व्यक्त गरेका छन् । उनीहरूले बिप्लव नेतृत्वको पार्टीलाई जनताको आशाको केन्द्रका रूपमा हेरेको संकेत गर्दै देशको वर्तमान राजनीतिक अवस्था र क्रान्तिका सम्भावनाहरूका विषयमा धारणा राखेका थिए । उनीहरूले प्रश्न गर्दै , "नेपाली जनता निराश छन्, फेरि क्रान्ति सम्भव छ ?" साथै, "देशलाई सही दिशामा लैजाने नेता को?" भन्ने प्रश्न गर्दै नेतृत्वप्रति असन्तुष्टि पोखे । पूर्व सेनाहरूले माओवादी नेतृत्वको विचलन, वैकल्पिक राजनीतिका नाममा उठेका नयाँ पात्रहरू, र जनताको अन्योलबारे बिप्लवसँग धारणा मागे । "नेपाली जनताले नै एक-अर्कालाई बुझ्न नसकेको…
Read More
गौरादहका वामपन्थी संग बिप्लबले गरे मसिनो छलफल

गौरादहका वामपन्थी संग बिप्लबले गरे मसिनो छलफल

खगेन्द्र सिटौला - झापाको गौरादह नगरपालिकामा रहेका पुराना वामपन्थीहरु संग नेकपा महासचिब बिप्लबले आईतवार अपरान्ह मसिनो छलफल गरेका छन । अन्तर्कृयात्मक बसाइको क्रममा झापाको कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएका पुराना वामपन्थी अग्रजहरु संग महासचिब बिप्लबले पार्टीको योजना कार्यक्रम बारे छलफल गरेका हुन । नेपालको वर्तमान राजनीतिक अन्यौलता र समाजको आगामी बाटो बारे उक्त छलफल भएको हो । स्थानिय बामपन्थी अग्रजहरुले नेपालमा सबै दल र नेताहरु खराब भएको र जनता आजित भैसकेको अवस्थामा नेपाल कम्युनिस्ट पार्टी र बिप्लब प्रती भरोसा रहेको बताए । उनिहरुले पार्टीलाई जनताको प्रतिनिधित्व गर्नेगरी जनताको बिचमा तिब्र रुपमा जान समेत सुझाब दिए । गौरादहका बामपन्थी अग्रजहरुको सुझाब…
Read More
नेकपा महासचिव विप्लवद्वारा मेचि पारिको ग्रामीण बस्ती अवलोकन, सिमा अतिक्रमणबारे जनतासँग अन्तरक्रिया

नेकपा महासचिव विप्लवद्वारा मेचि पारिको ग्रामीण बस्ती अवलोकन, सिमा अतिक्रमणबारे जनतासँग अन्तरक्रिया

झापा | नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' झापाको सीमावर्ती ग्रामीण बस्तीमा पुगेका छन् । उनले स्थानीय जनतासँग अन्तरक्रिया गर्दै उनीहरूका समस्या सुनेर समाधानका लागि पार्टीको प्रतिबद्धता दोहोर्याएका छन् । विशेष गरी सीमा अतिक्रमण, भूमि व्यवस्थापन, सुरक्षा, र विकासका मुद्दाहरूमा उनले गम्भीर चासो व्यक्त गरेका छन् । महासचिव विप्लवले सिमा अतिक्रमणविरुद्ध सशक्त पहल गर्नुपर्ने आवश्यकता औंल्याउँदै राज्यले सीमावर्ती क्षेत्रमा बेवास्ता गरे कम्युनिस्ट आन्दोलनले अगुवाइ लिने चेतावनी दिए। साथै, शिक्षा, स्वास्थ्य, रोजगारी, र पूर्वाधार विकासजस्ता आधारभूत आवश्यकताहरू पूरा गर्न नेकपाले संघर्ष जारी राख्ने उनले स्पष्ट पारे । यसै क्रममा, महासचिव विप्लवको झापा भ्रमणलाई पार्टीको अग्रगामी आन्दोलनलाई बलियो बनाउन महत्त्वपूर्ण मानिएको…
Read More
बाहुनडाँगी जेसिजद्वारा नारी दिवस विशेष प्यानल डिस्कसन सम्पन्न

बाहुनडाँगी जेसिजद्वारा नारी दिवस विशेष प्यानल डिस्कसन सम्पन्न

मेचीनगर। बाहुण्डाँगी जेसीजले नारी दीवस विशेष प्यानल डिस्कन कार्यक्रम शनिवार भव्य रुपमा सम्पन्न गरेको छ । बाहुनडाँगी जेसीज बर्ष २०२५ का अध्यक्ष जेसी नित्यानन्द चम्लागाँईको अध्यक्षता तथा मेचीनगर नगरपालीकाकी उप-प्रमुख मिना पोखरेल उप्रेतीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । विशेषगरी महिलाहरुलाई सक्षम र सबल बनाउने उद्देश्यले आयोजित उक्त कार्यक्रमको संयोजन उपाध्यक्ष जेसी रिना दर्जीले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन महासचिव सुस्मा मिश्रले गरेकि थिइन् । उक्त कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष जेसी किरण गौतमले आस्था पाठ गरेका थिए भने उपाध्यक्ष जेसी प्रबिन चापागाईंले मिसन भिजन सुनाएका थिए । जेसी रीना दर्जीले कार्यक्रम माथि प्रकाश पार्दै सहभागीहरुलाई स्वागत गरेकी थिइन् । कार्यक्रममा…
Read More
ne_NPNepali